काठमाडौं, ३१ असार । कामना सेवा विकास बैंक लिमिटेडले २१ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ बैंकले थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको हो । बैंकले सेवा विस्तार गर्ने क्रममा गत बिहीबारबाट इलाम जिल्लाको रोङ […]