काठमाडौँ,१३ भदौ । प्रतिनिधिसभा र प्रदेशसभाका महिला सदस्यदहरुले महिलाका लागि निर्वाचन क्षेत्र आरक्षित गर्नुपर्ने माग गरेका छन् । नेपाल एफएम नेटवर्कले जनकपुरधाममा आयोजना गरेको संसदीय प्रतिनिधित्व विषयक संवाद कार्यक्रममा बोल्दै महिलाहरुले संविधानले समानता र प्रतिनिधित्वको सुनिश्चितता गरिसकेकाले समानुपातिबाट मात्र नभइ प्रत्यक्षतर्फ पनि महिलालाई उम्मेदवार बन्न र निर्वाचित हुन निर्वाचन क्षेत्र आरक्षित गर्नुपर्ने माग गरेको हो […]