कैलालीमा तीन वटा निर्वाचन क्षेत्र जनप्रतिनिधिविहीन

राजनीतिक दलका नेता भन्छन्ः जिल्लाकै विकास निर्माण र नागरिकको आवाज राज्यसत्तासम्म पु-याउन बाधा छधनगढी-कैलालीमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र लामो समयदेखि खाली छ भने एउटा निर्वाचन क्षेत्र सुरुदेखि नै खाली सरह छ ।प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ र ४ का सांसद्हरू नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेमा प्रवेश गरेपछि खाली भएको हो । क्षेत्र नं. १ […]

सम्बन्धित सामग्री

सर्लाही १ मा समानुपातिकतर्फ ५ हजार मत बदर

सर्लाही । सर्लाहीमा ४ वटा निर्वाचन क्षेत्र अन्तरगत निर्वाचन क्षेत्र नम्बर १ को समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । समानुपातिक मतगणनाको अन्तिम नतिजा अनुसार प्रतिनिधि सभातर्फ नेकपा (माओवादी केन्द्र) ले क्षेत्र नम्बर १ बाट सबैभन्दा धेरै मत प्राप्त गरेको छ । ९ हजार ५ सय ६ मत प्राप्त गरेको हो । त्यस्तै, नेकपा एमालेले ७ […]

एमालेले ‘रेड जोन’मा राखेका श्याम प्रदेश सांसदमा निर्वाचित

कास्कीमा प्रदेशसभातर्फ ६ वटा निर्वाचन क्षेत्र छन् । तीमध्ये एमालेले बेदबहादुरलाई चुनाव जित्न कठिन हुने भन्दै रेड जोनमा राखेको थियो ।

मोरङको ४ वटा निर्वाचन क्षेत्रमा मतगणना हुँदै, १ र २ मा केही बेरबाट सुरु हुने

मोरङको प्रम्ख निर्वाचन अधिकृत लेवनश्यप अधिकारीका अनुसार ६ वटा निर्वाचन क्षेत्र मध्ये चार वटा (३,४,५ र ६) मा मतगणना सुरु भएको छ । निर्वाचन क्षेत्र नम्बर १ र २ मा...

मधेसमा जसपा र लोसपाको लडाइँ, फाइदा उठाउने कांग्रेस-एमालेको दाउ

मधेस प्रदेशमा प्रतिनिधिससभातर्फ ३२ वटा निर्वाचन क्षेत्र छन् । ८ जिल्ला रहेको मधेसमा प्रत्येक जिल्लाबाट ४ जनाका दरले ३२ जना प्रत्यक्ष निर्वाचित सांसद प्रतिनिधिसभामा पुग्छन् ।

सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र

काठमाडौं – निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिनेको अन्तिम सूचि प्रकाशित गरिसकेको छ। आयोगका अनुसार आगामी प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा ठूलो संख्यामा उम्मेदवारी काठमाडौंको निर्वाचन क्षेत्र नं.१ मा परेको छ। यो क्षेत्रमा २२ जना पुरुष र १० जना महिला गरी कुल ३२ जनाले उम्मेदवारी दिएका छन्। दोस्रो ठूलो संख्यामा […]

कर्णालीबाट प्रतिनिधि सभाका लागि १२ सिटमा ७४ जनाको प्रतिस्पर्धा

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावको लागि कर्णालीबाट ७४ जना उम्मेदवारहरू चुनावी मैदानमा होमिएका छन् । १० जिल्ला रहेको कर्णालीमा १२ वटा निर्वाचन क्षेत्र रहेका छन् । १२ सिटका लागि ७४ जना उम्मेदवार चुनावी मैदानमा होमिएका हुन् । जसमध्ये २-२ वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा सबैभन्दा बढी १७ जना उम्मेदवार बनेका छन् भने दैलेखमा १३ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । यस्तै सल्यानमा ७, डोल्पामा ५  मुगुमा ५, जुम्ला ५, कालिकोटमा ७, जाजरकोटमा ६, रुकुम पश्चिममा ६ प्रतिनिधि सभाको ल

बाजुरामा एकीकृत समाजवादी उम्मेदवार विहिन

एक वटा निर्वाचन क्षेत्र रहेको बाजुरामा संघ र प्रदेश (ख) मा काँग्रेस र (क) मा माओवादीले उम्मेदवारी पाएपछि समाजवादी उम्मेदवार विहिन बनेको हो।...

कास्कीका तीन वटा निर्वाचन क्षेत्र मध्ये दुई वटामा पौडेल पक्ष विजयी

पोखरा । कास्कीका तीन वटा निर्वाचन क्षेत्र मध्ये कांग्रेस अधिवेशनबाट २ वटामा रामचन्द« पौडल पक्ष र एउटामा शेरबहादुर देउवा पक्षले जित हासिल गरेको छ । क्षेत्र नम्बर १ र २ मा पौडेल पक्षधर राजेन्द्रमणि लामिछाने र केशरप्रसाद निर्दोषी विजयी भएका छन् भने क्षेत्र नम्बर ३ मा देउवा पक्षधर मनोज गुरुङ निर्वाचित भएका छन् । महाधिवेशन […]

कांग्रेस निर्वाचन : झापामा दुई सभापति निर्विरोध, आठ निर्वाचित

झापामा प्रतिनिधिसभाको पाँच वटा र प्रदेश सभाको १० वटा निर्वाचन क्षेत्र छन् । जसमध्ये सबै प्रदेश क्षेत्रको निर्वाचन परिणाम शुक्रबार राति आइसकेको छ ।