ऊर्जा क्षेत्रको विकासमा सरकार गम्भीर नभएको गोकर्ण विष्टको आरोप
नेकपा एमालेका सांसद गोकर्ण विष्टले ऊर्जा क्षेत्रको विकासको लागि सरकार गम्भीर नभएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा उनले विगतका दुई सरकारका तुलना गर्दै वर्तमान सरकार गम्भीर नभएको आरोप लगाएका हुन् ।
काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले देश आर्थिक मन्दीमा जाँदा समेत सरकार गम्भीर नभएको आरोप लगाएका छन्।मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको पहिलो बैठकमा प्रमुख सचेतक गिरीले यस्तो आरोप लगाएका हुन्। उनले मुलुकको व्यापार व्यवसाय चौपट रहेको भन्दै जनता त्रासमा गुज्रिएकाले सरकार अर्थतन्त्रलाई चलायमान बनाउन के गरिरहेको छ? त्यसको जानकारी दिनुपर्ने बताए। उनले अर्थतन्त्रमा देखिएका समस्या समाधानको बाटोमा लैजान सरकारले गरिरहेका कामको बारेमा जनतालाई यथार्थ जानकारी दिनसमेत माग गरे।
काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले मुलुकको अर्थतन्त्र आर्थिक मन्दीमा जाँदासमेत सरकार गम्भीर नभएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको पहिलो बैठकमा बोल्दै प्रमुख सचेतक गिरीले मुलुकको व्यापार व्यवसाय चौपट रहेको भन्दै जनता त्रासमा गुज्रिएकाले सरकार अर्थतन्त्रलाई चलायमान बनाउन के गरिरहेको छ त्यसको जानकारी दिनुपर्ने बताए। उनले अर्थतन्त्रमा देखिएका समस्या समाधानको बाटोमा […]
काठमाडौं। राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारको लागि सरकार गम्भीर नबनेको आरोप लगाएका छन् ।बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले त्रिभुवन विश्वविद्यालयको बेथिति र सुधारको लागि सुरु गरिएका प्रयासका चित्कारका समाचार, सम्पादकीय र उपकुलपतिको अन्तर्वार्ता लगायतका समाचारहरु विवरणहरु आए पनि सरकार गम्भीर नबनेको बताएका हुन् ।
भैरहवा– यातायात क्षेत्रका समस्याप्रति सरकार गम्भीर नभएको यातायातले गुनासो गरेका छन् । लुम्बिनी ट्रक यातायात व्यवसायी सघं सिद्धार्थनगरको १०औं साधारण सभा तथा पाँचौं अधिवेशनमा बोल्दै व्यवसायीले भारतीय गाडीले नेपालमा बोक्ने ओभरलोड रोक्नु पर्ने, भारतीय गाडीले ठूला डिजलका ट्यांकी बनाएर डिजल भरेर नेपालबाट भारत लैजानेलगायत अवैध काम गरोकिनु पर्ने माग गरेका छन् । पेट्रेलीयम पदार्थमा भारी […]
काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाममा सरकार गम्भीर नभएको आरोप लगाएका छन्।आज विज्ञप्ति जारी गर्दै उनले मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई आवश्यक सहयोग गर्नसमेत अनुरोध गरेका छन्। "सुदूरपश्चिमलगायतका दुर्गम स्थानहरु र देशभरि नै अक्सिजन अभावले ठूलो संख्यामा मानिसको मृत्यु भइरहेको छ।सरकार यस विषयमा अहिलेसम्म पनि गम्भीर र जिम्मेवार देखिएको छैन," उनले भनेका छन्।
पर्यटकीय तथा पुरातात्विक महत्वको सम्पदाहरुको संरक्षण र सम्बद्र्धनमा सरकार गम्भिर नभएको सांसदहरुले बताएका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा बोल्दै सांसदहरुले पुरातात्विक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको संरक्षण र सम्बद्र्धनमा सरकार गम्भिर नभएको बताएका हुन् । समितिकी सभापति पवित्रा निरौला खरेलले पर्यटकीय क्षेत्रको विकासको सम्बन्धमा सरकारलाई निर्देशन नै दिनुपर्ने आवश्यकता रहेको बताइन् ।पर्यटकीय […]