वेस्ट इन्डिजलाई ३ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्‍यो दक्षिण अफ्रिका

आईसीसी टी २० विश्वकप क्रिकेटअन्तर्गत आज बिहान भएको खेलमा वेस्ट इन्डिजलाई पराजित गर्दै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेको छ ।

सम्बन्धित सामग्री

वेस्ट इन्डिजलाई ३ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्‍यो दक्षिण अफ्रिका

आईसीसी टी २० विश्वकप क्रिकेटअन्तर्गत आज बिहान भएको खेलमा वेस्ट इन्डिजलाई पराजित गर्दै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेको छ ।

महिला टी–ट्वान्टी : दोस्रो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र इंग्ल्याण्ड भिड्दै

एजेन्सी । दक्षिण अफ्रिकामा जारी रहेको आठौं संस्करणको महिला टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा शुक्रबार आयोजक दक्षिण अफ्रिका तथा इंग्ल्याण्ड भिड्दै छन् । खेल नेपाली समयअनुसार बेलुका पौने ७ बजे केपटाउनमा हुनेछ । इंग्ल्याण्ड समूह ‘बी’ को शीर्ष स्थानमा तथा दक्षिण अफ्रिका समूह ‘ए’ को उपविजेता भएर सेमिफाइनलमा प्रवेश गरेका थिए । पछिल्लो पाँच […]

टी-२० विश्वकप: पाकिस्तान सेमिफाइनलमा प्रवेश

काठमाडाैं । पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको हाे। नेदरल्याण्डससँग पराजित दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिएपछि पाकिस्तान र बंगलादेशको सेमिफाइनलको ढोका खुलेको थियो। एडिलेटमा आइतबार भएको खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तानले अन्तिम चारको यात्रा तय गरेको हो। बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्य […]

दक्षिण अफ्रिका हारेपछि भारत सेमिफाइनलमा

एजेन्सी – आइसिसी टि२० विश्वकप अन्तर्गत सुपर १२ को समुह २ को खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई पराजित गरेपछि भारत सेमिफाइनलमा प्रवेश गरेको छ । समूहको आफ्नो अन्तिम खेलमा दक्षिण अफ्रिकालाई सेमिफाइनलमा प्रवेश गर्न जित आवश्यक थियो । तर नेदरल्यान्ड्सविरुद्ध खराब प्रदर्शन गर्दै हार बेहोरेपछि टोली समूह चरणबाट नै बाहिरिने पक्का भएको हो । नेदरल्यान्ड्सले दक्षिण […]

आईसीसी क्रिकेटमा आज बंगलादेश र पाकिस्तान तथा भारत र जिम्बाबे भिड्ने

काठमाडौं । आईसीसी टी–ट्वान्टी क्रिकेटमा अहिले दक्षिण अफ्रिका र नेदरल्याण्ड्स भिडिरहेका छन् । अष्ट्रेलियाको एडलेडमा जारी खेलमा दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोजेपछि नेदरल्याण्ड्सले पहिले व्याटिङ गरिरहेको छ । यो खेल जित्दै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यमा रहेको छ । आज आइतबार नै बिहान पौने १० बजे सोही मैदानमा हुने खेलमा पाकिस्तान र बंगलादेश […]

टी-२० विश्वकप: झिनो आसासहित दक्षिण अफ्रिकाविरुद्ध मैदान उत्रिँदै पाकिस्तान

अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा दक्षिण अफ्रिका र पाकिस्तान बिहीबार प्रतिस्पर्धा गर्दैछन्। दक्षिण अफ्रिका पाकिस्तानलाई हराउँदै एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यमा रहँदा पाकिस्तान भने दक्षिण अफ्रिकालाई हराउँदै आफ्नो गणितिय संभावनालाई कायम राख्न मैदानमा उत्रिने छ। यी दुईबीचको खेल दिउँसो १:४५ मा सिड्नीमा हुने छ। जारी प्रतियोगितामा शीर्ष १२ अन्तर्गत समूह २ मा दक्षिण अफ्रिका […]

आईसीसी महिला विश्वकप : दक्षिण अफ्रिका सेमिफाइनलमा

दक्षिण अफ्रिका आईसीसी महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  वेष्ट इन्डिज विरुद्धको खेल खराब मौसमको कारण स्थगित भएपछि दक्षिण अफ्रिका सेमिफाइनल पुगेको हो । पानी परेका कारण ढिलो सुरु भएको खेललाई २६ ओभरमा छोट्याइएको खेलले ११ औ ओभरबाट निरन्तरता पाउन नसकेपछि खेल रद्द गर्नुपरेको थियो ।  यता सात खेलमा सात अंक रहेको वेष्ट इन्डिजको विश्वकपको यात्रा अब भारत र इंग्ल्याण्डको खेलको नतिजामा भरपर्ने छ । खेलमा वेष्ट इन्डिजले टस जितेर पहिले बलिङ रोजेपछि दक्षिण अफ्रिका ब्याटिङमा आएको थियो । १० ओभ

दक्षिण अफ्रिका उपाधि होडबाट बाहिर

दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई पराजित गरेपनिअष्ट्रेलिया आइसिसी टी-ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो खेलमा अष्ट्रेलिया सुपर-१२ को समूह-१ मा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको हो । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १९० रनको लक्ष्यइग्ल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७९ रन बनाएर मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाले शीर्ष दुईमा रहेर […] The post दक्षिण अफ्रिका उपाधि होडबाट बाहिर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अष्ट्रेलिया टि२० विश्वकपको सेमिफाइनलमा

एजेन्सी – अष्ट्रेलिया आइसिसी टि२० विश्वकप २०२१ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ को समूह १ को अन्तिम खेल इंग्ल्यान्ड र दक्षिण अफ्रिका नतिजा आफू अनुकुल आएपछि सेमिफाइनलमा स्थान पक्का गरेको हो । अष्ट्रेलिया सुपर १२ को समूह १ मा दोस्रो स्थानमा रहँदै सेमिफाइनल खेल्ने भएको छ । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ […]