माधव नेपाललाई भेट्न उनकाे निवास पुगे बादल

काठमाडौँ । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा (बादल) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनको निवासमा पुगेका छन् । जेठ ६ गते उपनिर्वाचनको मिति नजिकिएका बेला थापा नेपाललाई भेट्न गएका हुन् । राष्ट्रियसभा उपनिर्वाचनमा थापाको प्रतिस्पर्धीमा माधव नेपाल समूहका डा। खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ रहेका छन् ।

सम्बन्धित सामग्री

बादल र विप्लवबीच भेटवार्ता

९ साउन, काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा बादल र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दबीच शनिबार भेटवार्ता भएको छ । पूर्वमाओवादी नेता बादललाई भेट्न विप्लव उनको निवासमा पुगेका थिए । भेटमा विप्लव समूहका नेताहरु …

बादल र विप्लवबीच भेटवार्ता

काठमाडौं : नेकपा एमालेका नेता रामबहादुर थापा बादल र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। बादललाई भेट्न विप्लवसहितका नेताहरु उनको निवासमा पुगेका थिए। भेटमा समसामयिक राजनीतिबारे कुराकानी भएको बादलको सचिवालयले जनाएको छ। भेटमा विप्लव समूहका नेताहरु खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर पनि सहभागी थिए। पूर्वमाओवादी नेताहरु सशस्त्र युद्धका सहयात्री हुन्।विप्लवले पछिल्लो समय राजनीतिक दलका नेताहरूसँगको भेटवार्ता तिब्र पारेका छन्।

विप्लव र बादलबीच भेटवार्ता

काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा एमालेका नेता रामबहादुर थापा बादलबीच भेटवार्ता भएको छ। पूर्वमाओवादी नेता 'बादल'लाई भेट्न विप्लव नेताहरू खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगरसहित उनको निवासमा पुगेका थिए। सशस्त्र युद्धमा सहभागी दुवै नेताहरू तत्कालीन नेकपा माओवादीबाट मोहन वैद्य समूह अलग हुँदा सँगै थिए। पछिल्लो हप्ता विप्लवले नेताहरुसँगहरुको भेटघाटलाई तीव्रता दिएका छन्।

माधव नेपालले खिमलाललाई धोका दिए, बादललाई पूर्ण सहयोग रहेको दाबी

काठमाडौं, ४ जेठ । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले राष्ट्रियसभाको यही जेठ ६ गते हुने उपनिर्वाचनमा रामबहादर थापालाई सघाउने भएका छन् । आज अपरान्ह बादल नेता नेपाललाई भेट्न उनकै निवास पुगेका थिए । उक्त भेटवार्तामा नेता नेपालले बादललाई सघाउने वचन दिएको थापाको सचिवालयले जनाएको छ । तर, यसअघि एमालेभित्रको आन्तरिक […]

माधव नेपाललाई भेट्न बादल कोटेश्वरमा

४ जेठ, काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनको निवासमा पुगेका छन् । जेठ ६ गते उपनिर्वाचनको मिति नजिकिएका बेला थाप नेता नेपाललाई भेट्न पुगेका हुन् …

माधव नेपाललाई भेट्न निवासमै पुगे गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । गृहमन्त्री थापा कोटेश्वरस्थि नेता नेपालको निवासमा पुगेका हुन् ।   यही जेठ ६ गते हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनका विषयम छलफल गर्न थापा त्यहाँ पुगेको बताइएको छ ।  यसअघि नेता नेपालसहितको सहमतिमा नेपाली कांग्रेस र नेकपा...

चुनावको दुई दिनअघि नेपाललाई भेट्न कोटेश्वर पुगे गृहमन्त्री बादल

उनीहरूबीच अहिले कुराकानी भइरहेको बादलका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए।

माधव नेपाल भेट्न गृहमन्त्री बादल पुगे कोटेश्वर

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । जेठ ६ गते बिहीबार हुने बागमती प्रदेश राष्ट्रिय सभाको उपनिर्वाचनबारे छलफल गर्न थापा नेता नेपालको निवास कोटेश्वर पुगेको थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार नेत...

ओली-देउवा छलफलमा के के छ एजेन्डा

काठमाडौं, २२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेका छन् । भेटमा दुवै पक्षका प्रभावशाली नेताहरु सहभागी छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा बादल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई लिएर देउवा निवास पुगेका […]

वामदेवलाई भेट्न भैंसेपाटी पुगे बादल

७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई भेट्न सचिवालय सदस्य रामबहादुर थापा भैंसेपाटी पुगेका छन् । गृहमन्त्री समेत रहेका बादल गौतमलाई भेट्न भैंसेपाटी पुगेका हुन् । बादल पौने दुई बजे …