माधव नेपालले खिमलाललाई धोका दिए, बादललाई पूर्ण सहयोग रहेको दाबी

काठमाडौं, ४ जेठ । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले राष्ट्रियसभाको यही जेठ ६ गते हुने उपनिर्वाचनमा रामबहादर थापालाई सघाउने भएका छन् । आज अपरान्ह बादल नेता नेपाललाई भेट्न उनकै निवास पुगेका थिए । उक्त भेटवार्तामा नेता नेपालले बादललाई सघाउने वचन दिएको थापाको सचिवालयले जनाएको छ । तर, यसअघि एमालेभित्रको आन्तरिक […]

सम्बन्धित सामग्री

‘माओवादी बाहेकका दलहरूले सरकार बनाउन सहयोग मागे भने गम्भीरतापूर्वक सोच्छौं’

विशेषगरी माओवादी केन्द्रले धोका दिएर बीचमा अगाडि बढेको अवस्थामा बाँकी रहेका दलहरूमध्ये चाहिं सरकार निर्माण गर्ने सामर्थ्य सहित नेकपा एमालेको सहयोग माग्न आए भने के गर्ने ? त्यस्तो अवस्थामा नेकपा एमालेले गम्भीरतापूर्वक मुलुकको हितको पक्षमा छलफल, बहस गर्छ र निष्कर्ष निकाल्छ ।

पूर्वराजा ज्ञानेन्द्रलाई चीनले यसरी दियो धोका

पूर्वराजा ज्ञानेन्द्रले छिमेकी राष्ट्र चीनलाई पटक–पटक सहयोग र समर्थन गरेपनि चीनले भने उनलाई कहिलै सहयोग गरेन। समस्या पर्दा साथ र सहयोग पाउने आशा गरेका उनले अन्ततः चीनबाट धोका पाए। वरु, चीनकै ...

आफ्नो लागि समय दिन्छु, नयाँ बिजनेस सुरु गर्छु

म खुल्ला किताब जस्तो छु । जोसँग पनि घुलमिल हुन्छु । कसैको दुख्न देख्न सक्दिन, अरुको दुःख देख्ने बित्तिकै सहयोग गर्ने बानी छ । यही बानीले गर्दा मैले यस वर्ष धेरैबाट धोका पाएको महसुस गरें । अब नयाँवर्षमा सबैभन्दा ठूलो संकल्प भनेको आफूलाई भावनात्मक रुपमा बलियो बनाउने छु । त्योभन्दा पनि ठूलो संकल्प भनेको आउने […]

आज २०७९ साल मंसिर ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०७९ साल मंसिर ११ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवन सन्तोषजनक रहनेछ। मन प्रसन्न हुनेछ। वृष : साथीहरुभन्दा अरुबाट सहयोग मिल्नेछ। प्रेममा धोका पाइनेछ। बोल्दा ख्याल […]

आन्दोलनमा आएका माओवादीका कार्यकर्ता भन्छन्- पार्टीले धोका दियो

काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसिसी विरुद्ध सडकमा आएको माओवादी निकट विभिन्न संगठनले नेतृत्वले आफूहरूलाई धोका दिएको बताएका छन्। आइतबार बानेश्वरमा भेटिएका नेता तथा कार्यकर्ताले आफूहरू सडकमा हाजिर लगाउन मात्र न आएको बताएका हुन्। नेतृत्वले एमसिसीलाई व्याख्यात्मक टिप्पणीका साथ पास गर्ने निर्णय गरेसँगै कार्यकर्तामा निराशा थपिएको छ। ‘एमसिसी राष्ट्रघाती छ। हामी यसको विरोधमा छौँ’ आन्दोलनमा आएका कार्यकर्ताहरूले एक स्वरमा भने।माओवादी केन्द्रले आज व्याख्यात्मक टिप्पणीसहित एमसिसी अ

न्युजिल्यान्डकी प्रधानमन्त्रीद्वारा अफगानीमाथि धोका

न्युजिल्यान्ड सरकारले अफगानिस्तानबाट नागरिक उद्धार गर्ने कार्य सकिएको घोषणा गरेको छ । अफगानिस्तानमै रहेका दोभासेहरुले भने यसलाई धोकाका रुपमा बुझेका छन् । न्युजिल्यान्डका सैनिकहरुलाई सहयोग गरेका अफगानी दोभासे अली (नाम परिवर्तित) आफूमाथि धोका भएको बताउँछन् । उनले अमेरिकी र नेटो गठबन्धनका सेनालाई सहयोग गरेका थिए । त्यसक्रममा उनी न्युजिल्यान्डको सेनासँग थिए । यसबापत उनलाई न्युजिल्यान्डमा बस्नका लागि भिसा पनि मिलिसकेको छ । तर, उद्धारका लागि अब विमान नपठाउने न्युजिल्यान्डकी प्रधानमन्त्रीको घोषणाले उनी

के प्रेममा धोका पाउनु भएको छ ? यसरी बढाउनुस् हिम्मत

एजेन्सी, १० भदौ । वास्तवमा आफुलाई अफ्ठेरो पर्दा धेरैको सहयोग पाइदैन् । यो कुरा सत्य हो । किनकि धेरै लडाई आफु एक्लै लड्नुपर्छ । बाँच्न, लड्न र एक्लै अगाडी बढ्नको लागि आफैमा शक्ति बढाउनुपर्छ । कसैलाई भरोसा नगर्नुहोस्। १. जसले आफुृलाई माया गर्छ, उसलाई दुनियाँले माया गर्छ । जसले आफुलाई सम्मान गर्न जान्दछन्, उनीहरुलाई संसारले […]

दाम्पत्य जीवन : तपाईंमाथि कतै धोका त भइरहेको छैन ?

दाम्पत्य सुखका लागि भावनात्मक र व्यवहारिक तालमेल जरुरी हुन्छ । साथसाथै विश्वास, भरोसा, सद्भाव, सहयोग र प्रेमले दाम्पत्य जीवनलाई सुखमय बनाउँछ । तर, कहिले काहीँ दाम्पत्य जीवनमा तालमेल मिल्दैन । हुन त व्यवहारिक जीवन चलाउने क्रममा सानोतिनो झगडा वा मतभेत हुनु सामान्य हो । किनभने सबैको सोंच, रुची, व्यवहार एकनास हुँदैन । यी समस्या त […]

एकअर्कालाई धोका नदिने विपक्षी गठबन्धनका नेताहरुको प्रतिबद्धता

विपक्षी गठबन्धनका नेताहरुले एकअर्कालाई धोका नदिने प्रतिबद्धता जनाएका छन् । शनिबार दिउँसो संघीय संसद भवनको ल्होत्से हलमा पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा एक शीर्ष नेताहरुले गठबन्धनमा कसैलाई धोका नहुने वचनवद्धता जाहेर गरेका हुन् ।जनमोर्चाका महासचिव मनोज भट्टदेखि काँग्रेस सभापति शेरबहादुर देउवासम्मले कुनै मूल्यमा एकअर्कालाई धोका नहुने बताए ।भट्टले गठबन्धनसँगको सहकार्यमा आफ्नो हैसियत अनुसारको साथ सहयोग रहने बताए । यस्तै जसपाका नेता राजेन्द्र श्रेष्ठले पनि गठबन्धनबाट दायाँ बायाँ हुने सो

पत्नीले धोका दिएको महिनादिनमै पतिको दुर्घटना

खिमराज चालिसे/चन्डीगढ (भारत) ।। पत्नीले धोका दिएको भनिएका हरियाणा राज्यको हिसारका नेपाली युवा कुवेर सिंहको सडक दुर्घटनामा खुट्टा भाचिएको छ । उनलाई गत महिना नै पत्नीले छोडेर हिडेको बताइन्छ । दुई सानासाना छोराछोरी साथमा रहेका ती युवक परदेशमा दुर्घटनामा परेपछि रोजीरोटीको व्यवस्था गर्नसमेत समस्या थपिएको छ । शीतगङ्गा नगरपालिका वडा नं. २ झिरा, अर्घाखाँची निवासी कमानसिंह भाटक्षेत्रीको छोरा कुबेरसिंह भाटक्षेत्री भारतको हरियाणा राज्य हिसार बैङ्क कलोनीमा पत्नी, एक छोरा र एक छोरीसँग सामान्य काम गरेर जीविका चलाउदै आइरहेका थिए । गत २१ जनवरी २०२१ का दिन उनकी पत्नी जमुना क्षेत्रीले अचानक घर छोडी हिडेपछि यस सम्बन्धमा हिसारमा पुलिस थानामा प्राथमिकी दर्ज गरार्इ खोजतलास गर्दै आफ्नो ड्युटीलार्इ पनि निरन्तरता दिदै आइरहेका थिए कुबेरसिंह । २२ फेबु्रअरीको दिन कार्यस्थलबाट फर्कने क्रममा तीव्र गतिमा आइरहेको अज्ञात गाडीले रात ९ः४५ मा ठक्कर दिँदा उनको दाहिने खुट्टा भाचिएकाृ थियो । त्यसपछि २३ फेबु्रअरीका दिन अप्रेसन गरी उनलाई हिसारस्थित सूर्य हस्पिटलले हिजो फेबु्रअरी २५ का दिन डिस्चार्ज गरिसकेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर स मितिका सचिव तारा सोमारेले बताउनुभएको छ। सोमारेले पीडितको पक्षमा आवश्यक सहयोग गर्न प्रशासनसँग गाडीचालकलाई छिटो खोजतलास गर्न माग गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफै पनि पीडितलाइ हरसम्भव सहयोगको प्रयास गरिरहेको बताउनुभएको छ।