माधव नेपाललाई भेट्न निवासमै पुगे गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । गृहमन्त्री थापा कोटेश्वरस्थि नेता नेपालको निवासमा पुगेका हुन् ।   यही जेठ ६ गते हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनका विषयम छलफल गर्न थापा त्यहाँ पुगेको बताइएको छ ।  यसअघि नेता नेपालसहितको सहमतिमा नेपाली कांग्रेस र नेकपा...

सम्बन्धित सामग्री

केपी ओलीलाई भेट्न बालकोट पुगे गृहमन्त्री रवि लामिछाने

एमाले अध्यक्ष ओलीलाई भेट्न शनिबार बिहान गृहमन्त्री लामिछाने बालकोट पुगेका हुन् ।

प्रचण्ड भेट्न खुमलटार पुगे गृहमन्त्री र कानुनमन्त्री

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा (कोइराला) खुमलटार पुगेका छन्।...

प्रचण्डलाई भेट्न खुमलटार पुगे गृहमन्त्री खाण र कानुनमन्त्री शर्मा

काठमाडौं, भदौ २७। गृहमन्त्री बालकृष्ण खाण र कानून मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सोमबार बिहानै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन । संसदमा रहेका विभिन्न विधेयकलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न गृहमन्त्री र कानून मन्त्री खुमलटार पुगेका हुन्। भेटवार्ताका क्रममा मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलगायत विषयमा […]

ओली भेट्न गृहमन्त्री र कानुनमन्त्री बालकोटमा

गृहमन्त्री बालकृष्ण खाण र कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । शुक्रबार अपरान्ह गृहमन्त्री र कानुन मन्त्री ओली निवास बालकोट पुगेका हुन् ।गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसीका अनुसार नागरिकता विधेयकबारे छलफल गर्न दुई मन्त्री ओली भेट्न गएका हुन् । सरकारको नागरिकता विधेयक अघि बढाउने तयारी छ । त्यसका लागि दलीय सहमति जुटाउन सरकारका मन्त्रीले प्रमुख विपक्षी दललाई विश्वासमा लिने प्रयासमा लागेको बुझिएको छ । पछिल्लो समय गृहमन

गृहमन्त्री खाँण बागी उम्मेदवारलाई भेट्न भरतपुर पुगे

काठमाडौं, १४ बैशाख । गठबन्धनका साझा उम्मेदवारविरुद्ध भरतपुरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउन गृहमन्त्री बालकुष्ण खाँण चितवन पुगेका छन् । गठबन्धनले माओवादी केन्द्रको उम्मेदवार रेणु दाहाललाई उम्मेदवार बनाएको हो । गृहमन्त्री खाँण चितवनमा गठबन्धनका नेताहरुसँग छलफल पछि बागी उम्मेदवारी दिएका जगन्नाथलाई भेट्न उनको निवास भरतपुर –७ पिपल चोक जाने छन् । आज बसेको सत्ता […]

बागी उम्मेदवार खतिवडालाई भेट्न गृहमन्त्री भरतपुर जाँदै

काठमाडौं, १४ बैशाख । गठबन्धनका साझा उम्मेदवारविरुद्ध भरतपुरमा बागी उम्मेदवारी दिएका जगन्नाथ खतिवडालाई भेट्न आज नेपाली कांग्रेस नेता तथा गृहमन्त्री बालकुष्ण खाँण चितवन जाने भएका छन् । गठबन्धनले माओवादी केन्द्रको उम्मेदवार रेणु दाहाललाई उम्मेदवार बनाएको हो । आज बसेको सत्ता गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा बागी उम्मेदवारी दर्ता फिर्ता गराउने निर्णय गरेसँगै गृहमन्त्री […]

लोसपा अध्यक्ष ठाकुरलाई भेट्न मेडिसिटी पुगे गृहमन्त्री खाँड

काठमाडौं, चैत २४ । बुधबार अस्पता भर्ना भएका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँड मेडिसिटी अस्पताल पुगेका छन् । स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी भर्ना भएका ठाकुरलाई भेटेर गृहमन्त्री खाँडले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। छाती दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासलगायत समस्याबाट पीडित ठाकुरलाई बुधबार भैरहवाबाट हेलिकप्टरमा मेडिसिटी ल्याइएको थियो। ठाकुरको स्वास्थ्यमा […]

ओली भेट्न बालकोटमा गृहमन्त्री खाँड

काठमाडौं, फागुन ११ । गृहमन्त्री खाँड नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन् । एमसीसीमा सहमति जुटाउन प्रधानमन्त्री आफै दौडधुपमा लागेका बेला एमसीसीबारे छलफल गर्न खाँड ओली निवास बालकोट पुगेका हुन् । ओलीलाई लक्षित गर्दै सवारीमा ढुंगा प्रहार भएपछि गृहमन्त्रीको ध्यानाकर्षण गराएका ओलीले सार्वजनिक रुपमै गृहमन्त्रीको भूमिका माथि प्रश्न उठाएका थिए । […]

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे गृहमन्त्री खाण

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाण प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। आज बिहान गृहमन्त्री खाणले अध्यक्ष ओलीसँग झण्डै एकघण्टा भेटवार्ता गरेको अध्यक्ष ओलीको सचिवालयले जनाएकाे छ।  एमसीसीका बारेमा सत्ता गठबन्धनमा मतभेद भइरहेका बेला एमाले र कांग्रेसबीच निरन्तर छलफल चलिरहेको छ।प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न हिजो अध्यक्ष ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। ओलीसँग प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न आफूलाई साथ दिन आग्

ओली भेट्न गृहमन्त्री खाँड बालकोटमा

काठमाडौं । माओवादी अध्यक्ष प्रचण्ड भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा खुमलटार गएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँड बालकोट पुगेका छन् । एमसीसीमा सहमति जुटाउने अन्तिम प्रयास भइरहेका बेला गृहमन्त्री खाँड ओलीनिवास बालकोट गएका हुन् । भेटमा सत्तागठबन्धन र एमसीसीबारे छलफल हुने बताइएको छ । त्यस्तै ८ गते एमाले अध्यक्ष ओलीलाई लक्षित […]