काठमाडाैं । भक्तपुरबासीले दिवङ्गत भएका आफ्ना परिवारजनको सम्झनामा आज भक्तपुरमा गाईजात्रा निकालेका छन् ।
यस वर्ष नेपाली पात्रोअनुसार गाईजात्रा, रक्षा बन्धन र जनै पूर्णिमा एकै दिन परेको थियो ।
परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइन्छ ।
यस पर्वमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी...