मुलुकभित्र हुने पैसा (मुद्रा) को व्यवस्थापन, महँगी नियन्त्रण, मुलुकले बाहिरबाट प्राप्त गर्ने आम्दानी र खर्च सन्तुलन र वित्तीय क्षेत्रको स्थायित्व मौद्रिक नीतिका उद्देश्य हुन्छन्।
काठमाडौं- काठमाडौं महानगरपालिकाको ४० औँ नगरकार्यपालिका बैठक शुक्रबार नै बस्ने भएको छ । स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ३४ ला रुपैयाँ बराबरको बजेटको आकार निर्धारण गरेपछि नगरकार्यपालिका बैठक बस्न लागेको हो । शुक्रबार मेयर बालेन्द्र साहको कार्यकक्षमा समितिका सदस्य सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत […]
म खासै होसमा थिइनँ। घरमा भित्रिन लागेको दसैँ मेरो लागि दशा बनेर आयो। मेरो उपचार काठमाडौँमा चलिरहेको थियो। अनिल दसैँ मनाउन घर आयो होला। हाम्रो त्यसपछि कुरा भएन। हाम्रो दसैँ तिहार अस्पतालमै बित्यो।