‘गाईजात्रा’ को तयारी गर्दा मनोज गजुरेललाई आइलागेको ‘गाईजात्रा’

‘गाईजात्रा’ आउनै लाग्यो। वरिष्ठ हाँस्य कलाकार मनोज गजुरेललाई साह्रै हतारो छ। हरेक वर्षझैँ यो वर्षको प्रस्तुतिको तयारी अनि त्यसको प्याकेजिङ, छायांकन आदि कामले उनलाई पनि ‘गाईजात्रा’ पारेको छ। ‘गाईजात्रा।’ १६ औँ शताब्दीमा राजा प्रताप मल्ले शुरु गरेको यो पर्व नेवार समुदायको लागि विशेष रहेको छ। पछिल्लो समय भने हास्य व्यंग्य गर्ने कलाकारको लागि पनि उत्सव […]