कपिलवस्तुका टुकलाल पुनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरूले आफूमाथि आक्रमण गरेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी पुनले सो आरोप लगाएका हुन् । पत्रकार सम्मेलनमा उनले आफू विप्लवका कार्यकर्ताहरूले आक्रमण गरेर आफू घाइते भएको समेत बताए । ‘कात्तिक २२ गते दिउँसो १ बजेतिर महिला संगठनको अध्यक्षको घरमा छलफल गरिरहेको अवस्थामा ६/७ जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले ममाथि एक्कासि आक्रमण गरे’ उनले भने– ‘