बुटवल । रुन्देहीको सदरमुकाम भैरहवा बुद्ध जन्मस्थल लुम्बिनीको सबैभन्दा नजिकको शहर हो । भैरहवालाई लुम्बिनीको प्रवेशद्वार पनि भनिन्छ । स्थल तथा हवाइ मार्ग हुँदै लुम्बिनी आउने अधिकांस पर्यटक भैरहवा हुँदै आउछन । केही वर्ष अघिसम्म भैरहवाबाट लुम्बिनी पुग्ने बाटो साँघुरो र अस्तव्यस्त थियो । लुम्बिनीलाइ अन्तराििष्ट्रय जगत प्रत्यक्ष जोडने विमानस्थल थिएन । त्यसको असर लुम्बिनीको […]