काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठकले अधिवेशनका बारेमा गरेको निर्णयप्रति नेताहरूले आपत्ती जनाएका छन्।कांग्रेस केन्द्रीय सदस्यद्वय डा. शेखर कोइराला र गगन थापाले १४ औं महाधिवेशनका सन्दर्भमा पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठकले गरेको निर्णयप्रति आपत्ति जनाएका हुन्।शुक्रबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकमा असोज ९ गते ६४ जिल्लामा पालिका अधिवेशन गर्ने र दशैँअघि हिमाली २१ जिल्लामा मात्र जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो।उक्त निर्णयबारे नेता कोइराला र थापाले &nb