भदौमै वडा अधिवेशन सुरु गरी ४६ औं दिनमा केन्द्रीय सभापति चुन्ने कांग्रेस महाधिवेशनको नयाँ तालिका आउने

काठमाडौं, साउन २८ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले भदौमा पार्टीको वडा अधिवेशन सुरुवात गरेको ४६ औं दिनमा केन्द्रीय सभापतिको निर्वाचन हुने गरी नयाँ महाधिवेशन तालिका दिएको छ । केन्द्रीय निर्वाचन समितिका वरिष्ठ सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले नयाँ तालिका आज बस्ने केन्द्रीय समितिले अनुमोदन गरेमा पार्टीलाई संवैधानिक अड्चन नआउने दाबी गरे । नेपाली रेडियो […]

सम्बन्धित सामग्री

कांग्रेस सभापति देउवाको गृहजिल्लामा अनशन सुरु

डडेल्धुरा, असोज ७ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका कांग्रेस नेता तथा कार्यकर्ताहरू रिले अनशनमा बसेका छन । धाँधलीपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरण गरेर जबरजस्ती वडा अधिवेशन गराइएको भन्दै उनीहरूले बिहीबारदेखि रिले अनशन शुरु गरेका हुन् । वडा अधिवेशन प्रक्रिया रद्द गर्न केन्द्रीय कार्यसमिति र केन्द्रीय निर्वाचन समितिमा औपचारिक जानकारी […]

बाग्मती प्रदेशका ४ जिल्लामा कांग्रेसको वडा अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन अन्र्तगत बाग्मती प्रदेशका ४ जिल्लाका वडाहरुमा अधिवेशन भइरहेको छ । बागमती प्रदेशको ललितपुर, नुवाकोट, धादिङ र चितवन जिल्लाका वडाहरुमा अधिवेशन भइरहेको निर्वाचन समितिले जनाएको छ । ललितपुर जिल्लाका ६ वटा स्थानीय तहका ७१ वटै वडामा एकैसाथ अधिवेशन सुरु भएको नेपाली कांग्रेस ललितपुरले जनाएको छ । ललितपुरका ८० प्रतिशत वडामा […]

कांंग्रेस महाधिवेशन : २१ जिल्लामा वडा अधिवेशन अन्योल

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया सुरु भए पनि २१ जिल्लाको वडा अधिवेशन भने अन्योलमा परेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले हालसम्म ५६ जिल्लाको क्रियशील सदस्यताको नामावली सार्वजनिक गरेको छ । त्यसमध्ये ४० जिल्लामा कांग्रेसले अधिवेशन सम्पन्न गरिसकेको छ । तर, अझै पनि २१ जिल्लाको क्रियाशील सदस्यताको नामावली कहिले सार्वजनिक हुन्छ भन्ने […] The post कांंग्रेस महाधिवेशन : २१ जिल्लामा वडा अधिवेशन अन्योल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कांग्रेस वडा अधिवेशन : २१ जिल्लामा अझै अनिश्चित

काठमाडौँ– नेपाली कांग्रेसको शुक्रबार सुरु भएको १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन शनिबार पनि जारी रह्यो । वडा अधिवेशनका क्रममा शनिबार झापा र मुस्ताङ गरी दुई जिल्लाको कार्यक्रम भएको समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । शुक्रबार ३५ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको थियो । पार्टीले क्रियाशील सदस्यताको सूची दिएका जिल्लामध्ये ३७ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको […]

प्रदेश २ का कुनै पनि जिल्लामा कांग्रेसको वडा अधिवेशन भएन

जनकपुरधाम : १४ औ‌ महाधिवेशनमा होमिएको नेपाली कांग्रेसको प्रदेश–२ का आठवटै जिल्लामा निर्धारित तालिका अनुसार शुक्रबार वडा अधिवेशन हुन सकेन। क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा प्रदेश २ का कुनै पनि जिल्लामा निर्धारित कार्यतालिका अनुसार वडा अधिवेशन सुरु हुन नसकेको हो।कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीले क्रियाशील सदस्यता सम्बन्धी विवादका कारण आज वडा अधिवेशन हुन नसकेको बताए। गिरीका अनुसार धनुषामा नवीकरण सम्बन्धी विवाद नरहे पनि नयाँ सदस्यता सम्बन्धी विवाद छ।धनुषाको निर्वाचन क्षेत्

कांग्रेस महाधिवेशन : पहिलो दिन ३५ जिल्लामा वडा अधिवेशन सकियो

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन आज (शुक्रबार)बाट औपचारिकरुपमा सुरु भएको छ । अधिवेशन सुरु भएको पहिलो दिन ३५ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।क्रियाशील सदस्यता सार्वजनिक गरिएका ५६ जिल्लामध्ये बाँकी २१ जिल्लाको वडा अधिवेशन २३ गते सकिने निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए छन्।यादवले भने, ‘बाढी पहिरोलगायतका कारणले एकै दिन सबै जिल्लामा वडा अधिवेशन हुन नसकेको हो, केही जिल्लाका निर्वाचन अधिकृतहरूले २३ ग

बैतडीमा कांग्रेसको वडा अधिवेशन भदौ २१ मा हुने

बैतडी । बैतडीमा नेपाली कांग्रेसको वडा तहको अधिवेशन सुरु हुन सकेको छैन । देशका अधिकांश जिल्लामा आज वडा अधिवेशन जारी रहेको भए पनि बैतडीमा भने निर्धारित मितिभन्दा ढिला हुने भएको छ । अधिवेशनका लागि आवश्यक तयारी नपुगेकाले भदौ २१ गते वडा अधिवेशन गर्ने निर्णय भएको नेपाली कांग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले जानकारी दिए । उनले […]

देशभर कांग्रेस वडा अधिवेशनको चहलपहल

काठमाडौँ – नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ, नगर वडा अधिवेशन सुरु भएको छ। कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशन भइसकेका ५६ जिल्लामध्ये अधिकांशमा शुक्रबार वडा अधिवेशन भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। कांग्रेसको प्रारम्भिक तहको वडा अधिवेशनमा पार्टीका नेता–कार्यकर्ता आफ्ना जिल्ला तथा वडामा चुनावी माहोलमा केन्द्रित भएका छन्। कतिपय वडामा सहमतिका साथ वडाको […]

महाधिवेशनमा होमियो कांग्रेस, वडा अधिवेशनहरु सुरु

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेस महाधिवेशनमा होमिएको छ । पाँच पटकसम्म मिति सारेपछि आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौं गर्ने भनिएको १४ औं महाधिवेशन हुनेनहुने आशंका भइरहेका बेला शुक्रबा। वडा अधिवेशनहरु सुरु भएका छन् । कांग्रेस महाधिवेशनका लागि वडा अधिवेशन प्रारम्भिक चुनाव हो । प्रारम्भिक अधिवेशन सुरु भएसँगै मंसिरको महाधिवेशन हुने निश्चित भएको कांग्रेस […]

कांग्रेस काठमाडौंका जिल्ला सभापति भन्छन्– २३ गते नकटाइकन वडा अधिवेशन गर्छौं

१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन शुक्रबार (भदौ १८ गते)देखि सुरु हुँदै छ । तर राजधानी काठमाडौंसहित कतिपय जिल्लाको क्रियाशील सदस्यताको सूची अझै सार्वजनिक भएको छैन । सूची सार्वजनिक नभएका जिल्लामा भदौ १८ गते नै वडा अधिवेशन नहुने भएको छ । पार्टी केन्द्रीय कार्यालयले सदस्यताको सूची सार्वजनिक नगरेकाले भदौ १८ गते नै काठमाडौंमा […]