काठमाडौं : उडान भर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा फसेको मालिन्दो एयरको जहाजलाई हटाइएको छ।
लामो समयको प्रयासपछि जहाजलाई हटाइएको विमानस्थल प्रशासनका प्रेमनाथ ठाकुरले जानकारी दिए। उक्त विमानलाई नेपालमै उपलब्ध उपकरणबाट तानेर त्यहाँबाट अन्यत्र सारिएको हो। जहाज हटाइएपछि १२ बजेप...