राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक प्रतिनिधिसभाबाट भोलि पारित गर्ने तयारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संदेशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट भोलि पारित गर्ने तयारी भएको छ ।  बिहीबार बस्ने प्रतिनिधिसभाको संभवित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ ।  प्रतिनिधिसभा नियमावलीको नियम १३६ अनुसार राष्ट्रपतिबाट पुनर्विचारको लागि सन्देश सहित विधेयक फिर्ता भएपछि सभालाई जानकारी दिइन्छ ।  यस्तो जानकारी संसद सचिवालयले प्रतिनिधिसभामा सोमबार […] The post राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक प्रतिनिधिसभाबाट भोलि पारित गर्ने तयारी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

६ महिनाभित्र नागरिकता विधेयक पारित गर्ने तयारी

काठमाडौँ : सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता विधेयक पारित गर्ने बताएको छ। आज सार्वजनिक गरिएको सरकारको न्यूनतम साझा कार्यक्रममा कुनै पनि नागरिकलाई नागरिकताविहीन नरहने गरी विधेयक पारित गर्ने उल्लेख छ।सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेतासमक्ष नीति कार्यक्रम प्रस्तुत गर्दै नागरिकता विधेयक पारित हुने भाका सुनाएकी हुन्।विदेशमा रहेका नेपालीहरूले मतदान गर्न पाउने गरी निर्वाचन ऐन बनाउने बताएको छ। राजस्वको दायरा बढाउन अनौपचारिक क्

नागरिकता विधेयक पारित गर्न बोलाइएको संसद् बैठक जारी

संघीय संसद प्रतिनिधि सभाको बैठक सुरु भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा जारी बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको नागरिकता विधेयक पारित गर्ने तयारी गरेको छ । संसद सचिवालयले सार्वजनिक गरेको आजको अन्तिम कार्यसूचीमा नागरिकता विधेयक पारित गर्ने उल्लेख छ । संसद्ले यसअघि विधेयक प्रमाणीकरणका लागि पठाए पनि राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गर्दै नागरिकता विधेयक पुनर्विचारका लागि संसद्मा फिर्ता पठाएकी थिइन् । यद्यपि, संसद्ले उक्त विधेयक जस्ताक

नागरिकता विधेयक प्रतिनिधिसभाबाट बिहीबार पारित गर्ने तयारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट बिहीबार पारित गर्ने तयारी भएको छ । संसद सचिवालयले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गर्ने कार्यसूची रोखको छ । प्रतिनिधिसभा नियमावलीको नियम १३६ अनुसार राष्ट्रपतिबाट पुनर्विचारका लागि सन्देशसहित विधेयक फिर्ता भएपछि सभालाई जानकारी दिइन्छ । यस्तो जानकारी […]

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक भोलि पारित गर्ने तयारी (कार्यसूचीसहित)

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको नागरिकता विधेयक भोलि नै पारित गर्ने तयारी भएको छ ।  संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा भोलिको प्रतिनिधिसभाबाट विधेयक पारितका लागि निणयार्थ प्रस्तुत गर्ने उल्लेख छ । कार्यसूची !

राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक बिहीबार नै पारित गर्ने तयारी

राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक बिहीबार नै प्रतिनिधिसभाबाट पारित गर्ने तयारी भएको छ । संघीय संसद सचिवालयले बिहीबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै यसबारे उल्लेख गरेको हो । विधेयक गृहमन्त्री बालकृष्ण खाँणले पुनर्विचार र पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ । राष्ट्रपति भण्डारीले गत आइतबार उक्त विधेयक पुनर्विचार गरियोस् भनेर संसदलाई नै १५ बुँदे सन्देशसहित फिर्ता पठाएकी थिइन् । तर सत्ता गठबन्धन दलले यसअघि नै उक्त विधेयक हुबहु पारित गर

नागरिकता विधेयक प्रतिनिधिसभाबाट भोलि नै पारित गर्ने तयारी

१ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संदेशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट भोलि पारित गर्ने तयारी भएको छ । बिहीबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ । प्रतिनिधिसभा नियमावलीको नियम १३६ अनुसार राष्ट्रपतिबाट पुनर्विचारको लागि सन्देशसहित विधेयक फिर्ता भएपछि सभालाई जानकारी दिइन्छ । यस्तो जानकारी संसद सचिवालयले […]

प्रतिनिधिसभा बैठक बस्दै, फास्ट ट्रयाकबाट नागरिकता विधेयक पारित गर्ने तयारी

सरकारले नागरिकता विधेयक फास्ट ट्र्याकमा पारित गर्ने तयारी गरेको छ । शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा नागरिकता विधेयकमाथि परेका संशोधनमाथि हाउसमै छलफल गर्ने र पारित गर्ने कार्यसूची छ । सामान्यतया विधेयकहरु माथि दफावार छलफल गर्न विषयगत समितिमा पठाउने गरिन्छ ।तर, हाउसले दफावार छलफल हाउसमै गर्ने वा विषयगत समितिमा पठाउने भनी निर्णय गर्ने अधिकार राख्दछ । संसद सचिवालयका अधिकारीहरूका अनुसार प्राप्त संशोधनलाई ख्याल गरेर हाउसमै छलफल गर्ने कि विषयगत समितिमा पठाउने भन्ने निर्धारण गर्ने गरिन्छ ।तर, विगतम

नागरिकता विधेयक आजै पारित हुने

काठमाडौँ – नागरिकता विधेयक आजै पारित हुने भएकाे छ। प्रतिनिधि सभाको आज (शुक्रबार) बस्ने बैठकले ‘फास्ट ट्रयाक’मार्फत आजै नागरिकता विधेयक पारित गर्ने तयारी गरेकाे हाे। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विशेष सेवा विधेयक, २०७६’ छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ। नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ छलफलका […]

नागरिकता विधेयक भोलि संसदबाट पारित गर्ने तयारी

काठमाडौं : सरकारले भोलि नागरिकता विधेयक संसदबाट पारित गर्ने भएको छ। संसद सचिवालयले भोलिको प्रतिनिधिसभाको बैठकको कार्यसूची सार्वजनिक गर्दै विधेयक पारित गरिने जनाएको छ। त्यसअघि गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। त्यसपछि विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।  विधेयकमा ४५ जना सांसदले ३१ वटा संशोधन दर्ता गराएका छन्। अघिल्लो सरकारले ल्याएको न