काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको नागरिकता विधेयक भोलि नै पारित गर्ने तयारी भएको छ । संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा भोलिको प्रतिनिधिसभाबाट विधेयक पारितका लागि निणयार्थ प्रस्तुत गर्ने उल्लेख छ । कार्यसूची !