विश्वकप लिग–२ नेपालले युएई र पपुवा न्यूगिनीसंग खेल्ने

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्युनिगीबीच हुने त्रिकोणात्मक एक दिवसीय सिरिज आगामी चैतको पहिलो सातादेखि संयुक्त अरब इमिरेट्समा सुरुआत हुनेछ । उक्त सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यू गिनीसँग खेल्ने छ । नेपाल र पपुवा न्युगिनीबीचको खेल आगामी चैत २ …

सम्बन्धित सामग्री

विश्वकप लिग २ मा क्यानडाको उत्कृष्ट प्रदर्शन जारी, स्कटल्यान्डलाई पनि हरायो

काठमाडौं- विश्वकप लिग-२ मा क्यानडाले आफ्नो उतकृष्ट प्रदर्शन जारी राखेको छ। युएईमा जारी त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा क्यानडाले स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हासिल गर्‍यो। नेपालमा अभ्यास गरेर युएई पुगेको क्यानडाले पहिलो खेलमा युएईलाई पराजित गरेको थियो। अहिले युएईमा विश्वकप लिग-२ अन्तर्गत क्यानडा, युएई र स्कटल्यान्डबिच त्रिकोणात्मक एकदिवसीय खेल भइरहेको छ। […]

भोलीबाट यसरी हुँदैछ विश्वकप लिग–२

बिहीबारदेखि आइसिसी विश्वकप लिग–२ सुरु हुँदैछ। यसअघि क्यानडासँगको तीन खेलको शृंखला क्लिनस्विप गरेको नेपालले लगत्तै लिग–२ को तीन वर्षे साइकल सुरु गर्दै छ।...

आइसिसी विश्वकप लिग–२ मा नेपालले नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्ने

आइसिसी विश्वकप लिग–२ को पहिलो सिरिजमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्ने भएको छ।...

आइसिसी विश्वकप लिग–२ पिएनजी विरुद्ध नेपालले टस जित्यो,पहिला फिल्डिङ गर्ने

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय श्रृखला अन्र्तगत सिरिजमा पपुवा न्युगिनीविरुद्धको खेलमा टस जितेको छ।...

आइसिसी विश्वकप लिग–२ क्रिकेटमा स्कटल्याण्ड विरुद्व नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय श्रृखला अन्र्तगत आज भएको खेलमा नेपाल स्कटल्याण्डलाई संग ८ विकेटले पराजित भएको छ।...

विश्वकप लिग-२ मा नेपालको एक स्थान सुधार

ह्युस्टन (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ एक स्थान सुधार गरेको छ। नेपालले बुधबार विहान ओमानलाई ७ विकेटले हराउँदै आइसिसी विश्वकप लिग २ को अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ । नेपाल १५ खेलमा ७ मा जित र ७ मा हारका साथ १५ अंक जोड्लै पाँचौं स्थानमा उक्लिएको छ । नेपालले नामिबियालाई पछि पारेको […]

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज : पहिलो खेल नेपाल र ओमानबीच

नेपालको यो विश्वकप लिग २ मा चौथो त्रिकोणात्मक सिरिज हो । ७ टोली सहभागी विश्वकप लिग–२ मा शीर्ष तीन टोलीले आगामी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न पाउने छन् । बाँकी चार टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ ।

नेपाल विश्वकप लिग–२ मा सबैभन्दा कम खेल खेल्ने टोली

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको रोडम्याप आइसिसी विश्वकप लिग–२ मा सबैभन्दा कम खेल्ने टोली हो । सन् २०१९ देखि सुरु भएको विश्वकप लिग–२ मा तीन वर्षको अवधिमा नेपालले ८ खेल खेलेको छ । कोरोना महामारीको कारण आइसिसीले विश्वकप लिग–२ को अवधि एक वर्षलाई थप्दै २०२३ सम्मलाई पुर्याएको छ । […]

आइसिसी विश्वकप लिग २  :  नेपालले ओमानलाई सात विकेटले हरायो

आइसिसी विश्वकप लिग २ मा नेपालले ओमानलाई सात विकेटले हराएको छ । ओमानले दिएको एक सय २२ रनको लक्ष्य नेपालले १९औँ ओभरमा लक्ष्य भेटेको हो ।  नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले...

नेपालले आज अमेरिकासँग आईसीसी विश्वकप लिग–२ खेल्दै

काठमाडौं । सोमबारबाट सुरु हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान, अमेरिका र नेपालबीचको त्रिकोणात्क सिरिजको पहिलो खेलमा नेपालले सोमबार अमेरिकासँग खेल्दै छ । खेल अल अमरेत क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ४ः१५ पछि सुरु हुनेछ । नेपालले आईसीसी विश्वकप लिग–२ का लागि ओमानमा तीन साता लामो प्रशिक्षणसँगै पपुवा न्युगिनी (पीएनजी)सँग दुई ओडीआई खेल खेलेको थियो […] The post नेपालले आज अमेरिकासँग आईसीसी विश्वकप लिग–२ खेल्दै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.