विश्वकप लिग-२ मा नेपालको एक स्थान सुधार

ह्युस्टन (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ एक स्थान सुधार गरेको छ। नेपालले बुधबार विहान ओमानलाई ७ विकेटले हराउँदै आइसिसी विश्वकप लिग २ को अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ । नेपाल १५ खेलमा ७ मा जित र ७ मा हारका साथ १५ अंक जोड्लै पाँचौं स्थानमा उक्लिएको छ । नेपालले नामिबियालाई पछि पारेको […]

सम्बन्धित सामग्री

आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेदरल्याण्डसविरुद्ध नेपालको शानदार जित (फोटोफिचर)

काठमाडौं, ५ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि फराकिलो जित निकालेको छ । नेपालसामू निरीह सावित भएको नेदरल्याण्डस ९ विकेटले पराजित भएको हो । नेदरल्याण्डसले दिएको १३७ रनको चूनौति नेपालले १५.२ ओभरमा भेट्टाएको हो । त्यो पनि एक विकेटको क्षतिमा। नेपालको जितको लागि अनिलकुमार साहले ५७, […]

पिएनजी विरुद्धको खेलमा नेपालको ८ विकेट झर्यो

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखलामा पपुवा न्युगिनीविरुद्ध नेपालको आठ विकेट झरेको छ ।...

आईसीसी विश्वकप लिग-२ : यूएईमाथि नेपालको शानदार जित

काठमाडौं– आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले शानदार जित हासिल गरेको छ । यो जितसँगै अंक तालिकामा एक स्थान माथि उक्लिएको छ । त्रिदेशीय श्रृङ्खलाको अन्तिम खेलमा नेपालले यूएईलाई ४२ रनले पराजित गरेको हो । नेपाल दिएको २३० रनको लक्ष्य पछ्याउने क्रममा यूएई १८७ रनमै समेटिएको हो । यूएईका लागि आशिफ खानले ८२, आर्यन […]

आइसिसी विश्वकप लिग- २ नेपाल र स्कटल्याण्ड भिड्दै

काठमाडाैँ- आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। आइतबारको नामिबिया भ्रमणमा नेपालले दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेल नेपालको ब्याटिङको पारी सकिएसँगै पहिलो ओभरको ४ बलमा ४ रन बनाएर खेलिरहेको नामिबियासँगको खेल वर्षाका कारण रद्ध भएको थियो। नेपाल र स्कटल्याण्डबीचको खेल युनाइटेड क्रिकेट मैदानमा नेपाली […]

नेपालको लक्ष्य  शीर्ष तीनभित्र

आइसिसी विश्वकप लिग २ क्रिकेट प्रतियोगितामा नेपालको प्रदर्शन त्यति राम्रो हुन सकिरहेको छैन । १५ अंकका साथ नेपाल पाँचौँ स्थानमा छ । यसै महिना नेपालले लिग २ अन्तर्गत स्कटल्यान्डमा प्रतिस्पर्धा गर्दै छ ।...

विश्वकप लिग २ : ओमानमाथि नेपालको शानदार जीत

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ । ओमानले प्रस्तुत गरेको १६४ रनको लक्ष्य मात्र ३ विकेटको क्षतिमा १०१ बल बाँकी छँदै सफलतापूर्वक पुरा गरेको हो । नेपालको जीतमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । शेखले सर्वाधिक ६२ रन तथा भुर्तेलले ५६ रनको […]

आइसिसी विश्वकप लिग-२ : नेपालको रोमाञ्चक बराबरी

काठमाडाैँ- मोहम्मद आदिल अलामले अन्तिमा दुई बलमा दुई विकेट निकालेपछि नेपालले गुमाइसकेको खेलमा अमेरिकासँग अंक खोसेको छ। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक श्रृंखला अन्तर्गत नेपाल र अमेरिकाबीचको रोमाञ्चक खेल टाई भएपछि नेपालले गुमाइसकेको खेलमा अंक जोड्न सफल भएको हो। मोसा क्रिकेट मैदानमा नेपालले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा […]

आईसीसी विश्वकप लिग– २ अमेरिकासंग नेपालको सनसनीपूर्ण बराबरी

अमेरिकामाा जारी आईसीसी विश्वकप लिग– २ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपालले अमेरिकासंग बराबरी गरेको छ । आइतबार विहान सम्पन्न खेलमा हारको नजिक पुगेको नेपालका लागि आदिल अन्सारीले अन्तिम दुई बलमा दुई विकेट लिएपछि अमेरिकासँगको खेल नाटकीय रुपमा बराबरीमा सकिएको हो । दुवैले समान २७४ रन बनाएपछि खेल बराबरी भयो र १-१ अंक जोडे …

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज : पहिलो खेल नेपाल र ओमानबीच

नेपालको यो विश्वकप लिग २ मा चौथो त्रिकोणात्मक सिरिज हो । ७ टोली सहभागी विश्वकप लिग–२ मा शीर्ष तीन टोलीले आगामी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न पाउने छन् । बाँकी चार टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ ।

विश्वकप लिग-२ युएईसँग नेपाल ४८ रनले हार्यो

संयुक्त अरब इमिरेट्स (युएई)मा जारी आईसीसी विश्वकप लिग २ को दोस्रो खेलमा नेपाल आयोजक युएईसँग ४८ रनले पराजित भएको छ । दुवई अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिले फिल्डिङ गरेको नेपालको बलिङ प्रदर्शन उत्कृष्ट रहे पनि ब्याटिङ नचल्दा हार व्यहोर्न पुग्यो । शुक्रबार १ सय ६९ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १२० रनमै समेटिएन …