आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज : पहिलो खेल नेपाल र ओमानबीच

नेपालको यो विश्वकप लिग २ मा चौथो त्रिकोणात्मक सिरिज हो । ७ टोली सहभागी विश्वकप लिग–२ मा शीर्ष तीन टोलीले आगामी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न पाउने छन् । बाँकी चार टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ ।