पछिल्लो राजनीतिक महाभूकम्पका सफल योजनाकार ओली नै हुन् : वामदेव

काठमाडौं : राष्ट्रियसभाका सांसद वामदेव गौतमले मुलुकको पछिल्लो राजनीतिक परिदृष्यको मुख्य योजनाकार केपी ओली भएको बताएका छन्।पूर्वउपप्रधानमन्त्री समेत रहेका सांसद गौतमले मुलुकमा राजनीतिक महाभूकम्प गएको र त्यसका योजनाकार, रचनाकार, मार्गदर्शक केपी ओली भएको टिप्पणी गरेका हुन्। तर, मुख्य पात्रको भूमिकामा भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको उनको भनाइ थियो।राष्ट्रियसभाको शुक्रबारको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्ने क्रममा उनले ओलीलाई महाभारतको कृष्ण र प्रचण्डलाई अ

सम्बन्धित सामग्री

गठबन्धन तोडेर ओली, प्रचण्ड र माधव नेपाल मिलाउन वामदेव सफल होलान्

काठमाडौं, १७ असार । यतिबेला वामदेव गौतम नेकपालाई ब्युँताउने कसरतमा छन् । यो सजिलो भने छैन । नेकपा फुटेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः जिवित भइसकेको छ । एमाले पनि फुटेर नेकपा एकीकृत समाजवादी पार्टी बनिसकेको छ । केपी शर्मा ओली र माधवकुमार नेपालबीच पानी बाराबार नै छ । ओली र प्रचण्ड पनि […]

ओली र माधव नेपाल मिलाउन वामदेव के के गर्दैछन्

काठमाडौं, १३ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच पानी बाराबारको स्थिति छ । एमाले फुटेपछि दुई नेताबीच भेटवार्ता भएको छैन । तर, दुवै नेतालाई मिलाउने पहलले गति लिएको छ । भेट्रान कम्युनिस्ट नेता वामदेव गौतमले ओली र माधव नेपालबीच भेटवार्ता गराउने पहल गरिरहेका छ् । […]

ओली–माधवबीच तत्काल एकता सम्भव छैन : वामदेव गौतम

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । ‘तत्काल एमाले पार्टी एकता हुँदैन । अब कार्यगत एकतामात्रै हुन्छ’, उपाध्यक्ष गौतमले रातोपाटीसँगको संक्षिप्त कुराकानीमा भने, ‘दुवै पक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षले गरेका गल्ती नस्वीकार्दासम्म पार्टी एकता सम्भव छैन ।’केही महिनाअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता गर्ने जिम्मा आफूलाई दिन आग्रह गरेका गौतमले पछिल्लोपटक अध्यक्ष केपी ओलीले माधव नेपालप्रति लगाएको आरोप र प्

ओली र नेपालको रिस शान्त नभएसम्म पार्टी एकता असम्भव : वामदेव गौतम

काठमाडौं, असार २० । एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता संभव नहुने बताउनुभएको छ । राष्ट्रियसभाको बैठकपछि संघीय संसदभवन नयाँवानेश्वरमा संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै उहाँले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल एकापसमा निकै रिसाएको र उनीहरुको रिस शान्त नभएसम्म दोश्रो तहका नेताको प्रयास […]

बालुवाटारमा ओली-वामदेव भेटवार्ता

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली र एमालेका उपाध्यक्ष वामदेव गौतमबीच  बालुवाटारमा भेटघाट भएको छ।केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा गौतम प्रधानमन्त्रीलाई भेट्न बिहीबार साँझ बालुवाटार पुगेका हन। उनीहरु बालुवाटारमा सँगै खाना खाएको तस्बिर प्रमुख सचेतक विशाल भट्टराईले सार्वजनिक गरेका छन्। भेटमा सचेतक भट्टराई, कानुनमन्त्री लीलानाथ श्रेष्ठ पनि थिए।  भट्टराईका अनुसार प्रधानमन्त्री र गौतमले एक्ला-एक्लै लामो छलफल गरेका थिए। पार्टी विवादका विषयमा भने उनले कुनै प्रतिक्रि

नेपालसँग वार्ता विफल भएपछि वामदेव फकाउँदै ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ओली र एमाले नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहीबार साँझ ओली र गौतमबीच डिनर मिटिङ भएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।ओली र गौतमको डिनरमा कानुन मन्त्री लीलानाथ श्रेष्ठ र प्रमुख सचेतक विशाल भट्टराई पनि सहभागी थिए। एमालेमा गौतम अहिलेसम्म ओली र नेपाल खनाल पक्षमा खुलेका छैन । आजको भेटवार्ताबाट गौतम ओली समूहमा लागेको उनले आफ्नो फेसबुकमार्फत जानकारी दिए ।ओ

‘एमाले जोगाउन’ वामदेव गौतमले ओली र नेपालसँग छुट्टाछुट्टै वार्ता गर्ने

एमाले नेता तथा पार्टी एकता अभियानका संयोजक वामदेव गौतमले पार्टीलाई संकटबाट जोगाउन अध्यक्ष केपी ओली र वरिष्ठ नेता मावधकुमार नेपालसँग छुट्टाछुट्टै वार्ता गर्ने भएका छन् । एकता राष्ट्रिय अभियानका उपत्यकामा...

वामदेव गौतमलाई भेट्न प्रधानमन्त्री ओली उनकै निवासमा

प्रधानमन्त्री तथा नेकपा ओली पक्षका अध्यक्ष केपी शर्मा ओली नेकपाका नेता वामदेव गौतमलाई भेट्न भैसेपाटी पुगेका छन्।...

वामदेव निवास भैँसेपाटी किन पुगे प्रधानमन्त्री ओली?

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (ने क पा) भित्रको आन्तरिक किचलो बढिरहेका बेला प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष वामदेव गौतम निवास पुगेका छन्। अध्यक्ष ओली तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ गौतम निवास भैँसेपाटी पुगेका हुन्।  गौतमका स्वकीय सचिव दीपक टमटाका अनुसार ओली र नेम्वाङ साँझ करिब सात बजे…