काठमाडौं, असार २० । एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता संभव नहुने बताउनुभएको छ । राष्ट्रियसभाको बैठकपछि संघीय संसदभवन नयाँवानेश्वरमा संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै उहाँले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल एकापसमा निकै रिसाएको र उनीहरुको रिस शान्त नभएसम्म दोश्रो तहका नेताको प्रयास […]