अपहरण परेको नाटक रच्ने भारतीय नागरिक प्रहरी फन्दामा

भद्रपुर (झापा) : अपहरण परेको नाटक रचेर झापा प्रहरीलाई हैरानी दिने एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल कोलकता पखाना, ततागदका करिब ३५ वर्षीय कमल कर्मकार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। कर्मकार दमकस्थित रुद्र श्रेष्ठको सुनचाँदी पसलमा कारिगरको रूप...

सम्बन्धित सामग्री

आठ जना भारतीयविरुद्ध मुद्दा

अमेरिका पठाउने प्रलोभनमा पारी भारतबाट काठमाडौँ ल्याई बन्धक बनाएर फिरौती माग्ने आठ जना भारतीय नागरिकलाई प्रहरीले अपहरण तथा शरीर बन्धक तथा सङ्गठित अपराधको कसुरमा मुद्दा दर्ता गर्ने सिफारिससहितको प्रतिवेदन दिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँले भारतीय नागरिक अब्दुल रहिम, चरणजित सिंह, निपुन गुप्ता, रामचन्द्र शर्मा, इन्द्र भन्ने हिन्दुसिंह यादव, अशोक कुमार, रवि मेवाडे र मनिषकुमार मल्होत्राविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न सिफारिससहितको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।

झापाबाट तीन वर्षीया बालिका हराइन्, अपहरणमा परेको आशंका

झापा – झापाको भद्रपुर नगरपालिका–९ बाट सोमनाथ सिग्देलकी तीन वर्षीया छोरी सोमबार दिउँसो हराएकी छन्। केदारेश्वर मन्दिरछेउ निवासी सिग्देलकी छोरीलाई एक भारतीय व्यक्तिले अपहरण गरेर लगेको हुनेसक्ने अनुमान स्थानीयबासीले गरेका छन्।सो क्षेत्रमा बिहानैदेखि बोल्न नसक्ने मानिसको अभिनय गर्दै घरघरमा भारतीय नागरिक माग्दै हिँडेको स्थानीयवासीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय झापाले सो सूचना पाएलगत्तै मातहतका कार्यालयहरुमा […]

जेलमा चिनेको साथीसँग मिलेर अपहरण, फिरौती लिएको दुई महिनापछि पक्राउ

२७  असार, विराटनगर । सुनसरीका दुई युवकको अपहरण गरी फिरौती लिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भारतीय गिरोहसँग मिलेर चिनजानकै साथीको अपहरण गरेको आरोपमा प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का २९ वर्षीय सन्तोष बस्नेतलाई  पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राईका अनुसार बस्नेतले भारतीय नागरिक इम्तियाजसहितको गिरोहसँग मिलेर […]

बालक अपहरण गरेको आरोपमा भारतीय नागरिक पक्राउ

मोरङ– विराटनगर महानगरपालिका–८ का एक बालकलाई अपहरण गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत शुक्रबार बेलुकाबाट वेपत्ता अवस्थामा रहेका ८ वर्षीय रोहित शर्माको अपहरण गरेको आरोपमा अररियाका ४० वर्षीय राजु मण्डललाई पक्राउ गरिएको हो। मोरङका प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार महानगरपालिका–८ स्थित अशोक चौकका ३५ […]

मध्य भोटेकोशी आयोजनाका कामदार माथी कुटपिट

भदौ १३, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको चाकुमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको कामदार माथी कुटपिट भएको छ । आयोजनाको मेकानिकलसम्बन्धी कामको जिम्मा पाएको ठेकेदार कम्पनी एन्ड्रीड हाइड्रोका साइट इञ्चार्ज भारतीय नागरिक सुरेन्द्र दवाडीलाई स्थानीय युवाहरुको समूहले साइट अफिस बाह्रविसेको जम्बुमा कुटपिट गरेका हुन् । खाना खाइरहेको बेला अपहरण शैलीमा अन्यत्र लगेर १४/१५ जनाको समूहले दवाडीलाई निर्घात कुटपिट गरेको ठेकेदार कम्पनीले जानकारी दिएको छ । मध्य भोटेकोशीमा मेकानिकल कामको जिम्मा पाएपछि साइटमा बस्ने कर्मचारीहरुका लागि हाइड्रोले बा १४ च ९५८५ नम्बरको स्कारपियो शुरुदेखि नै सम्झौता गरेर भाडामा लगाएको थियो । तर स्थानीय युवाहरुले भने अन्य क्षेत्रको गाडी आफूहरुको स्थानमा भाडामा लगाउन नपाउने भन्दै गत वर्षदेखि नै हाइड्रोका कर्मचारीहरुलाई धम्की दिँदै आएको दवाडीले बताए । ‘हामीले खटाएअनुसारको काम गर्ने हो, तर यहाँका केही स्थानीय युवाहरुले हामीलाई धम्की दिने र कुटपिटमै उत्रनेजस्ता जघन्य काम गर्दै आईरहेका छन्’, दवाडीले भने ‘हामीलाई आयोजना र स्थानीय प्रशासनले सुरक्षा प्रदान नगर्ने हो भने अब काम गर्न सकिन्न ।’ कुटपिटबाट घाईते भएका साइट इञ्चार्ज दवाडी उपचारपछि फर्किएका छन् ।  आफ्ना कर्मचारी कुटपिट भएपछि भारतीय हाइड्रोका प्रमुखले ईलाका प्रहरी कार्यालय बाह्रविसेमा स्थानीय रोशन गोले, जीवन अधिकारी, सुवास राउत र कृष्ण रुम्बासहित नाम नखुलेका ८ जनाविरुद्ध उजुरी दर्ता गरेका छन् ।  ईलाका प्रहरी कार्यालय बाह्रविसेमा प्रहरी निरीक्षक देवेन्द्र शाहले कुटपिटमा संलग्नहरुको खोजी भइरहेको र कानूनअनुसार उनीहरुलाई कारवाही गरिने बताए । ‘महत्वको आयोजना निर्माण गरिरहेका कर्मचारीमाथि कुटपिट हुनु राम्रो होईन’, शाहले भने ‘उजुरी परेको छ, प्रहरीले कुटपिटमा संलग्नहरुलाई तत्काल पक्राउ गरी आवश्यक कारबाही गर्छ ।’ दोलखामा समेत मेकानिकलसम्बन्धी काम यहीं हाइड्रोले पाएको थियो । माथिल्लो तामाकोशीमा शान्तिपूर्वक रुपमा काम गर्न पाए पनि मध्य भोटेकोशीमा भने आफूहरुलाई शुरुदेखि नै अवरोध हुँदै आएको ठेकेदार कम्पनीले गुनासो गरेको छ । ‘प्रहरीले सुरक्षा नदिने हो भने काम गर्न सकिँदैन’ भारतीय ठकेदार कम्पनीका प्रमुखले भने ।  मध्यभोटेकोशी जलविद्युत् आयोजनाले ‘लट टु’ को कामका लागि उक्त ठेकेदार कम्पनीलाई साढे २ अर्बमा ठेक्का दिएको थियो । मध्यभोटेकोशी जलविद्युत् आयोजनाले भने घटना सामान्य भएको प्रतिक्रिया दिएको छ । आयोजना प्रमुख सूर्यनाथ भुर्तेलले सिन्धुपाल्चोकमा यस्ता घटना आफूहरुलाई सामान्य लाग्न थालेको बताए ।  ‘यहाँ यस्ता घटना भईरहेका हुन्छन्, हामीले यो घटनाको अध्ययन गरिरहेका छौं’, उनले भने ‘दोषीलाई प्रशासनले तत्काल कारबाही गर्नुपर्छ र अब यस्ता घटना नदोहोरियोस् भन्नको लागि स्थानीय सरकार एवम् सुरक्षा निकाय गम्भीर बन्नुपर्छ ।’  गत वर्ष पनि हाइड्रोमा कार्यरत भारतीय नागरिक राहुललाई त्यही समूहले कुटपिटको प्रयास गरेको ठेकेदार कम्पनीले जानकारी दिएको छ । ‘लट वान’ अन्तर्गत सिभिलको काम गरिरहेको चिनियाँ कम्पनीका दोभासे गोविन्द पौडेल समेतको मिलेमतोमा इन्डीयन हाइड्रोका कर्मचारीलाई कुटिएको थियो ।  दोभासे गोविन्दले चिनियाँ ठेकेदार कम्पनीसँग करोडौं रुपैयाँ आयोजनाको कर्मचारीहरुलाई दिनुपर्छ भन्दै रकम माग गरिएको अडियो गत वर्ष सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि तत्कालीन आयोजना प्रमुख मणिकुमार काफ्लेलगायतलाई अख्तिायरले छानबिनको घेरामा समेत ल्याएको थियो ।

९ वर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ

काठमाडौं । अपहरण गरेर फिरौती मागेको मुद्दामा ९ वर्ष कैद तोकिएका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२९ घर भएका बुधनराम चमार छन् । ०७१ भदौ ६ मा बुधनराम सहितका समुहले भारतीय नागरिक रितेश कुमारलाई अपहरण गरेर फिरौती मागेका थिए ।अपहरण तथा शरीर बन्धक मुद्...

९ वर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ

काठमाडौं । अपहरण गरेर फिरौती मागेको मुद्दामा ९ वर्ष कैद तोकिएका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२९ घर भएका बुधनराम चमार छन् । ०७१ भदौ ६ मा बुधनराम सहितका समुहले भारतीय नागरिक रितेश कुमारलाई अपहरण गरेर फिरौती मागेका थिए ।अपहरण तथा शरीरबन्धक मुद्दामा ०७३ असारमा पर्सा जिल्ला अदालतले उनलाई ९ वर्ष कैद र ५० हजार जरिवाना हुने फैसला गरेको थियो । अदालतको फैसलापछि लुकेर हिँड्न थालेका ४० वर्षीय बुधनरामलाई वीरगञ्जस्थित बस्डिलवा गाउँ

ब्यापारी अपहरण गर्न आएका तीन भारतीय नागरिक अत्याधुनिक पेस्तोलसहित पक्राउ!

रौटहटको गौर नगरपालिका ७ स्थित मुन्ना होटलबाट अटोमेटिक पेस्तोल सहित ३ जना भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षिय मदनकुमार कुसाहा,२७ वर्षिय दिनेश कुसाहा र २७ वर्षिय अजयप्रसाद कुसाह छन्। प्रहरीले उनीहरुको साथबाट एक थान अटोमेटिक पेस्तोल, एक थान कटुवा पेस्तोल र ३ राउण्ड एसएलआरको…