ब्यापारी अपहरण गर्न आएका तीन भारतीय नागरिक अत्याधुनिक पेस्तोलसहित पक्राउ!

रौटहटको गौर नगरपालिका ७ स्थित मुन्ना होटलबाट अटोमेटिक पेस्तोल सहित ३ जना भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षिय मदनकुमार कुसाहा,२७ वर्षिय दिनेश कुसाहा र २७ वर्षिय अजयप्रसाद कुसाह छन्। प्रहरीले उनीहरुको साथबाट एक थान अटोमेटिक पेस्तोल, एक थान कटुवा पेस्तोल र ३ राउण्ड एसएलआरको…

सम्बन्धित सामग्री

समुद्री डाकुले गरे १५ भारतीय नागरिक सवार जहाज अपहरण

सोमालियाको तटीय क्षेत्रमा १५ चालक दलका सदस्यसहित ‘एमभी लिला नोर्फोक’ नामक मालवाहक जहाज अपहरणमा परेको भारतीय नौसेनाले जनाएको छ ।

जेलमा चिनेको साथीसँग मिलेर अपहरण, फिरौती लिएको दुई महिनापछि पक्राउ

२७  असार, विराटनगर । सुनसरीका दुई युवकको अपहरण गरी फिरौती लिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भारतीय गिरोहसँग मिलेर चिनजानकै साथीको अपहरण गरेको आरोपमा प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का २९ वर्षीय सन्तोष बस्नेतलाई  पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राईका अनुसार बस्नेतले भारतीय नागरिक इम्तियाजसहितको गिरोहसँग मिलेर […]

१४ महिने बालकलाई अपहरण गर्ने भारतीय नागरिक पक्राउ

जनकपुरधाममा १४ महिने बालकको अपहरण गरेको आरोपमा एक भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारस्थित सितामढी ग्राम पञ्चायत बाजपट्टी १० घर भई धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ मा पर्ने पुलचोकस्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर रहेको धनुषा प्रहरीले जनाएको छ ।बुधवार साँझ अन्दाजी ७ बजे जनकपुरधाम उपमहानगरपलिका १७ स्थित मनहरपुर बस्ने रासलाल मुखियाको घर अगाडिको सार्वजनिक बाटोबाट उनका १४ महिने छोरा कृष्ण मुखिया हराएका थिए । त्यसलगत्तै रासलालले धनुषा प्रहरीमा जानकारी गराएका थिए ।प्

अभियुक्तको परिचय खुल्ने कागजात खोज्न प्रहरीलाई केले रोक्छ ?

काठमाडौँ – प्रहरीले परिचय खुल्ने सरकारी कागजात खोज्न ध्यान नपुर्‍याउँदा अपहरण तथा शरीर बन्धक मुद्धामा दुर्गाबहादुर बुढाथोकीले काठमाडौँ जिल्ला अदालतबाट सफाइ पाए। अदालतमा गरेको बयानमा अभियुक्तले आफू दुर्गाबहादुर बुढाथोकी नभएको भन्दै भारतीय नागरिक प्रकाश क्षेत्री भएको कागजात पेश गरेका थिए। त्यसैलाई आधार मान्दै न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले उनलाई निर्दोष ठहर गरेको थियो। न्यायाधीश निरौला […]

बालक अपहरण गरेको आरोपमा भारतीय नागरिक पक्राउ

मोरङ– विराटनगर महानगरपालिका–८ का एक बालकलाई अपहरण गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत शुक्रबार बेलुकाबाट वेपत्ता अवस्थामा रहेका ८ वर्षीय रोहित शर्माको अपहरण गरेको आरोपमा अररियाका ४० वर्षीय राजु मण्डललाई पक्राउ गरिएको हो। मोरङका प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार महानगरपालिका–८ स्थित अशोक चौकका ३५ […]

९ वर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ

काठमाडौं । अपहरण गरेर फिरौती मागेको मुद्दामा ९ वर्ष कैद तोकिएका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२९ घर भएका बुधनराम चमार छन् । ०७१ भदौ ६ मा बुधनराम सहितका समुहले भारतीय नागरिक रितेश कुमारलाई अपहरण गरेर फिरौती मागेका थिए ।अपहरण तथा शरीरबन्धक मुद्दामा ०७३ असारमा पर्सा जिल्ला अदालतले उनलाई ९ वर्ष कैद र ५० हजार जरिवाना हुने फैसला गरेको थियो । अदालतको फैसलापछि लुकेर हिँड्न थालेका ४० वर्षीय बुधनरामलाई वीरगञ्जस्थित बस्डिलवा गाउँ

महोत्तरीका वृद्ध दम्पतीको अपहरण आरोपमा चार जना पक्राउ

एक महिनाअघि आफ्नै घरबाट वेपत्ता भएका महोत्तरीका वृद्ध दम्पतीको अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्लाको पिपरा गाउँपालिका–५, सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा फागुन १० गते राति वेपत्ता भएका थिए । उनीहरुको अवस्था अझै अज्ञात छ । तर उनीहरुलाई अपहरण गरेको आरोपमा प्रहरीले चैत ५ गते सहोडबाका ५२ बर्षीय रामबाबु यादव, उनका जेठो छोरा २६ बर्षीय सुरेन्द्र यादव, कान्छो छोरा २४ बर्षीय राजेन्द्र यादव र पिपरा गाउँपालिका–६ बनौली चोक बस्ने भारतीय नागरिक ५० बर्षीय हरेन्द्र ठाकुरलाई प...

अपहरण परेको नाटक रच्ने भारतीय नागरिक प्रहरी फन्दामा

भद्रपुर (झापा) : अपहरण परेको नाटक रचेर झापा प्रहरीलाई हैरानी दिने एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल कोलकता पखाना, ततागदका करिब ३५ वर्षीय कमल कर्मकार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। कर्मकार दमकस्थित रुद्र श्रेष्ठको सुनचाँदी पसलमा कारिगरको रूप...