काठमाडौं । मिदास टेक्नोलोजीले काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर र हेटौँडा अस्पतालमा डिजिटलाइज र अनलाइन टिकट सेवा सुरु गरेको छ ।
उक्त सेवा सुरु भएपछि अस्पतालमा जँचाउन बिहानैदेखि घण्टौँ लाइनमा बसेर पाउने सास्तीबाट बिरामीले छुटकारा पाउने र समयको पनि बचत हुने विश्वास लिएको मिदासले जनाएको छ ।
यो सेवाबाट बिरामीहरू आफैँले अपोइन्टमेन्ट लिन...