वीरगंज : जीतपुरसिमरा सार्वजनिक सरोकार समितिले पथलैयामा ट्रमा सेन्टर सञ्चालन गर्न माग गरेको छ। समितिका संयोजक मनोज पौडेलले एक विज्ञप्ति जारी गर्दै मधेस प्रदेश सरकारसँग ट्रमा सेन्टर सञ्चालन गर्न माग गरेका हुन्।
विगत तीन वर्षदेखि पथलैयामा ट्रमा सेन्टरका लागि बजेट बिनियोजन गर्दै आएको भए तापनि सञ्चालन नगरेर बारा, पर्सा, रौतहट…