काठमाडौं, कात्तिक २२। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनाव लड्न डडेल्धुरा पुगेका स्वतन्त्र युवा उम्मेदवार सागर ढकालले आफूलाई प्रशासनले प्रचार प्रसारमा अवरोध गरेकोे बताएपछि डडेल्धुरा जिल्ला प्रशासन कार्यालयले त्यसको खण्डन गरेको छ । जिल्ला प्रशासनका प्रशासकीय अधिकृत हेमराज ढकालले वि,ज्ञप्ति जारी गर्दै आचारसंहिता भित्र रहेर चुनाव प्रचार गर्न कसैलाई अवरोध नगरिएको दाबी गरेका […]