पोखरा : साउनको पहिलो दिन गण्डकीमा सक्रिय कोभिड–१९ संक्रमितको संख्या २ हजार ८२१ थियो । बिहीबारसम्म यो संख्या बढेर ६ हजार ४४७ पुगेको छ । महिना दिन बित्न नपाउँदै झन्डै तेब्बर सक्रिय संक्रमित थपिएका छन् । मृतकको संख्या पनि बढ्दो छ । यही अवधिमा १२१ जनाले ज्यान गुमाइसकेका छन् ।
कोभिड संक्रमण बढिरहँदा खोप अभियान…