विप्लव नेकपाले निकाल्यो मसाल जुलुस (फोटो फिचर)

काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । त्यसको पूर्व सन्ध्यामा विप्लव नेतृत्वको नेकपाले राजधानी काठमाडौंमा मसाल जुलुस निकालेको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती […]

सम्बन्धित सामग्री

‘अखण्ड भारत’ नक्साविरुद्ध विप्लवनिकट युवा–विद्यार्थीको मसाल जुलुस (तस्बिरहरु)

काठमाडौँ – नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी, युवा तथा मजदूर संगठनले काठमाडौँमा मसाल जुलुस निकालेका छन्। भारतले आफ्नो नयाँ संसद् भवनमा नेपाली भूमि समेटेर राखेको ‘अखण्ड भारत’ नक्सा, नक्कली भुटानी शरणार्थी प्रकरणलगायतको विरोधमा उनीहरुले मसाल जुलुस निकालेको हुन्। उनीहरुले कमलादीदेखि शान्तिबाटिकासम्म मसाल जुलुस निकालेर कोषसभासमेत गरेका थिए।

सल्यानमा विप्लव नेकपाको मसाल जुलुस

सल्यान : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार साँझ सल्यानमा मसाल जुलुस निकालेको छ। तीनबुँदे सहमति र राजनीतिक मुद्दा फिर्ता लिन सरकारले ल्याएको अध्यादेश कार्यान्वयनको माग गर्दै सल्यानको मुख्य व्यापारिक केन्द्र श्रीनगरमा मसाल जुलुस निकालेको हो।तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग तीनबुँदे सहमति गरेको थियो तर सहमति भएको लामो समय बितिसक्दा पनि सहमति कार्यान्वयन नगरेको भन्दै त्यसको विरोधमा मसाल जुलुस निकालिएको नेकपा सल्यानका सेक्रेटरी मदनले जानकारी दिए।

विप्लव नेतृत्वको नेकपाले निकाल्यो मसाल जुलुस, भोली नेपाल बन्दको घोषणा

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । त्यसको पूर्व सन्ध्यामा विप्लव नेतृत्वको नेकपाले राजधानी काठमाडौँमा मसाल जुलुस निकालेको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती […]

विप्लव नेतृत्वको नेकपाले निकाल्यो मसाल जुलुस

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । त्यसको पूर्व सन्ध्यामा विप्लव नेतृत्वको नेकपाले राजधानी काठमाडौंमा मसाल जुलुस निकालेको छ ।तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धी सम्झौता विरुद्ध विप्लव नेतृत्वको नेकपासहितका चार दलले मसाल जुलुस निकालेको हो ।जसमा नेकपासँगै ऋषि कट्टेल ने

विप्लव नेकपाले निकाल्यो नेपाल बन्दको आह्वान गर्दै मसाल जुलुस (फोटोफिचर)

नेपाल बन्दको घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले उपत्यकामा मसाल जुलुस निकालेको छ।...

कालिकास्थानमा विप्लवका कार्यकर्ताले निकाले मसाल जुलुस

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले मसाल जुलुस निकालेका छन्। नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले कालिकास्थानदेखि बागबजार चोकसम्म मसाल जुलुस निकालेका हुन्। पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले भोलि मंगलवार नेपाल बन्दको आह्वान गरेको छ। जनसरोकारको अन्यायपूर्ण उत्पीडनलाई आफ्नो पार्टीले मूकदर्शक भएर हेर्न नसक्ने पार्टीले बताएको…

मूल्यबृद्धिको विरोधमा विप्लव समूहको मसाल जुलुस (तस्बिरहरु)

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा मसाल जुलुस निकालेको छ। नेकपाका कार्यकर्ताहरुले काठमाडौँको कालिकास्थानदेखि पुतलीसडकसम्म मसाल जुलुससहित सरकारविरुद्ध प्रदर्शन गरेका हुन्। पेट्रोलियम पदार्थको मूल्यबृद्धि तत्काल फिर्ता लिन उनीहरुले सरकारसँग माग गरेका छन्। इन्धनमा मात्रै नभइ बजारमा दैनिक उपभोग्य बस्तुको मूल्यबृद्धि हुँदा उपभोक्ताले थेग्न नसक्ने अवस्था आएको उनीहरुको भनाइ छ। नेकपाले […]

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विप्लव समूहको मसाल जुलुस

उदयपुर- पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा नेकपा विप्लव र माओवादी मजदुर पार्टीले संयुक्त रूपमा मसाल जुलुस प्रदर्शन गरेको छ । शुक्रबार साँझ रियाद पेट्रोल पम्प परिसरबाट नेकपा विप्लव र माओवादी मजदुर पार्टीका कार्यकर्ताले मसाल जुलुस प्रदर्शन गरेका हुन् । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै उनीहरू मूल्यवृद्धि फिर्ताको माग गर्दै मसाल जुलुस प्रदर्शन गरेका हुन् […]