२२ वैशाख, नेपालगञ्ज । नेपाल भारत सीमा क्षेत्र जमुनाहाबाट दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो भारतमा आउँदै गरेका एक महिला र एक पुरुषलाई छ ग्राम ब्राउन सुगरसहित सीमा क्षेत्र जुमनाहाबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका ३ का २३ वर्षीय कृष्णप्रसाद रेग्मी र दैलेखको नारायण नगरपालिका […]