लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

काठमाडौं । झापाको दुई स्थानबाट प्रहरीले लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–१२ का ४५ वर्षीय कुमार राजबंशी र झापाकै अर्जुनधारा नगरपालिका–४ भाङबारीका ३६ वर्षीय रेस बहादुर सार्की रहेका छन् । शनिबार बेलुका ४ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मेची […]

सम्बन्धित सामग्री

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय झापाले प्रतिबन्धित लागुऔषधसहित २ जनालाई नियन्त्रणमा लिएको छ । हिजो साँझ ८ बजे झापाको अर्जुनधारा नगरपालिका-११ चिया बगान छेउमा अस्थाइ प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्जुनधारा-११ बस्ने ३४ वर्षीय दिनेश दर्जी र ३८ वर्षीय राजकुमार कार्की रहेका छन् । चेकजाँच गर्दा दुबै जनाको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ २१ ग्राम फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई इल

इलामबाट प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

इलाम। इलामबाट प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ परेका छन्। इलामको सुर्योदय नगरपालिका– ६ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्योदय नगरपालिका– ८ का १९ बर्षीय मिक कुमार तामाङ र २३ बर्षीय सेवन गुरुङ रहेका छन्।

बाँकेमा लागुऔषधसहित २ जना पक्राउ

बर्दियाको मधुवन नगरपालिका–८ कुसुम्बाघाट जङ्गलबाट लागुऔषध (ब्राउन सुगर)सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ६४० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाउँका दोर्णराज गुरुङ र बेदप्रसाद जैसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । थप अनुसन्धानका क्रममा दोर्णराजको घर खानतलासी गर्दा घरको भित्तामा लुकाइछिपाइ राखेको ४२० मिलिग्राम र ९२५ पुरिया गरी जम्मा १.०६ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । बर्दिया जिल्ला अदालतब

इलामबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

इलाम। इलामबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन्। देउमाई नगरपालिका– ३ स्थितबाट प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको हो। प्रतिवन्धित ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय मंगलबारेबाट थप अनुसन्धान भईरहेको छ।

झापाबाट ब्राउन सुगर सहित २ जना पक्राउ

झापा। झापाबाट ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन्। विर्तामोडको दुई स्थानबाट लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा झापा गाउँपालिका– ४ का १९ वर्षीय अब्दुल अन्सारी र विर्तामोड नगरपालिका– ४ का १९ वर्षीय उतम बर्देवा रहेका छन्।

झापाबाट लागुऔषध सहित २ जना पक्राउ

झापा। बुधबार साँझ ६ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड – ४ ओमशान्ति टोलमा डेरा गरी बस्ने २१ वर्षीया हसिना मण्डल र बिर्तामोड– ५ का १८ वर्षीय अर्वाज खानलाई प्रतिवन्धित लागुऔषध ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरेको हो।

वीरेन्द्रनगरबाट लागु औषधसहित २ जना पक्राउ

सुर्खेत प्रहरीले लागुऔषध (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ ।  सोमबार दिउँसो वीरेन्द्रनगर नगरपालिका ५ गणेश चोकबाट दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका नं. ५ गणेश चोक बस्ने बर्ष २५ को सन्दिप विक र वर्ष ३० का खडानन्द पौडेल रहेका छन् ।उनीहरुलाई शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा फेला पारेर चँकजाँच गर्दा सन्दिप विकले बाँया हातको मुठ्ठीमा लागुऔषध सेतो कागजले बेरी लुकाई छिपाई राखेको भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डिएसपी) रामप्रसाद घर्तील

झापाबाट लागुऔषध सहित २ जना पक्राउ

झापा । झापाबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । कमल गाँउपालिका– ३ पुर्व–पश्चिम मुख्यराजमार्गको केर्खा बजारबाट लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा झापा मेचीनगर १५ का २० बर्षीय सुवास मेचे र सोही नगरपालिका १० २५ बर्षीय सुरज लामिछाने रहेका छन् ।