बाँकेमा ब्राउन सुगर र १ लाख ६२ हजार रुपैयाँसहित ४ जना पक्राउ

दाङ :  बाँके प्रहरीले लागुऔषध ब्राउन सुगर र १ लाख ६२ हजार रुपैयाँ नगदसहित ४ जना पक्राउ गरेको छ।पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका-७ गगनगञ्ज बस्ने २८ वर्षीय आदित्य श्रेष्ठ, २६ वर्षीय अंकित श्रेष्ठ, २४ वर्षीय शुभम मानन्धर र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ बस्ने ३८ वर्षीय गणेश भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।बिहीबार दिउँसो करिब सवा ३ बजेतिर आदित्यको घरमा लागुऔषध ब्राउन सुगर ल्याई बेचबिखन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगन्ज र लागुऔषध नियन

सम्बन्धित सामग्री

विराटनगरबाट ब्राउन सुगरसहित ४ जना पक्राउ

लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित विराटनगरबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

ब्राउन सुगरसहित ४ जना पक्राउ

मोरङको उर्लाबारी नगरपालिका क्षेत्रबाट लागु औषध ब्राउन सुगर (खैरो हेरोइन) सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।...

ब्राउन सुगरसहित सुर्खेतबाट ४ जना पक्राउ

काठमाडौं– सुर्खेतमा अवैध लागू औषध ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेबाट ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ करिब १ ग्राम ९० मिलिग्रामसहित सोमबार १८ वर्षीय किशोरसहित उनीहरू पक्राउ परेका प्रहरीले जनाएको छ ।  स्थानीय एक कटेजमा अवैध लागू औषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा विमानस्थल सुरक्षा गार्ड सुर्खेत  र जिल्ला […]

विभिन्न स्थानमा लागूऔषधसहित ४ जना पक्राउ

काठमाडौं :  देशका विभिन्न स्थानमा अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।झापाको विर्तामोड नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्राम सहित बाह्रदर्शी गाउँपालिका-१ बस्ने २५ वर्षीय दिपेन्द्र राजवंशी लगायत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण व्यूरो काकडभिट्टा झापाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।यस्तै,सुर्खेतको भेरीगंगा नगरपालिका-१० तोली खोलाबाट अबैध लागूऔ

नगदसहित ब्राउन सुगर कारोबारमा संलग्न ४ जना दमकबाट पक्राउ

झापा । झापाको दमकबाट लागु औषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । सोमबार दिउँसो ३ बजे दमक ६ थानारोडमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गौरादह ५ वालुवथानका २६ वर्षीय विवेक लिम्बु र २२ वर्षीय सौरभ राईको साथबाट लागू औषध ब्राउन सुगर २ ग्राम फेला परेको थियो ।

नगदसहित ब्राउन सुगर कारोबारमा संलग्न ४ जना दमकबाट पक्राउ

झापा । झापाको दमकबाट लागु औषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । सोमबार दिउँसो ३ बजे दमक ६ थानारोडमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गौरादह ५ वालुवथानका २६ वर्षीय विवेक लिम्बु र २२ वर्षीय सौरभ राईको साथबाट लागू औषध ब्राउन सुगर २ ग्राम फेला परेको थियो ।

दमकबाट लागूऔषध कारोबारमा संलग्न ४ जना पक्राउ

झापा । झापाको दमकबाट लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । सोमबार दिउँसो सवा ३ बजे दमक– ६ थाना रोडबाट उनीहरुलाई पक्राउ परेको हो ।

झापाको दमकबाट लागुऔषधसहित ४ जना पक्राउ

झापा । झापाको दमकबाट लागुऔषध सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह ५ झापाका विवेक लिम्बु, सौरभ राई र चुलाचुली ४ इलामका बिक्रम राई र खगेन्द्र सावाँ लिम्बु रहेको प्रहरीले जनाएको छ ।सोमबार इलाका प्रहरी कार्यालय दमकको टोलीले दमक ६ थाना रोडमा शंकास्पद अवस्थामा हिडिरहेका २६ बर्षीय विवेक र २२ बर्षीय सौरभलाई खानतलासी गर्दा लागुपदार्थ जस्तो देखिने लेसाइलो बस्तु प्लास्टिक बाहेक २ ग्राम फेला पारेको थियो ।उनीहरुलाई सोधपुछको क्रममा आफुहरुले उक्त ब्राउन सुगर चुलाचुली ४ घर भई हाल

मोरङमा ब्राउनसुगर सहित ४ जना पक्राउ

मोरङ । मोरङमा लागूऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । पथरीशनिश्चरे र कानेपोखरीको स्थानबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको हो ।

लागुऔषधसहित ४ जना पक्राउ

सुर्खेत प्रहरीले लागुऔषध (ब्राउन सुगर) सहित  चारजनालाई पक्राउ गरेको छ ।  सुर्खेतको भेरीगंगा नगरपालिका – ५ बबई नेपालगञ्ज सडकखण्डमा २ ग्राम १४० मिलिग्राम लागुऔषध (ब्राउन सुगर) सहित चारजनालाई पक्राउ गरेको हो ।बबई स्थित नेपालगञ्ज सुर्खेत  सडकखण्डमा नेपालगञ्जबाट सुर्खेत तर्फ लागुऔषध ओसार पसार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय सुर्खेत र ईलाका प्रहरी कार