काठमाडौँ – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विदेशी सहयोगको सदुपयोग हुनुपर्ने बताएका छन्। काठमाडौंमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशी संघसंस्थाले आफ्नो उद्देश्य पूरा गर्नका लागि सहयोगका कार्यक्रम ल्याइरहने क्रम बढिरहेको भन्दै यसको निगरानी हुनुपर्ने बताए। उनले वैदेशिक सहयोगको सदुपयोग ठीक ढंगबाट गर्न आमजनताको पहुँचमा सहायता बारेको जानकारी पुग्नुपर्ने बताए। उनले देशको विकास […]