‘फुच्चे स्याटेलाइट’ नेपालको, फोटो खिच्ने ग्राउन्ड स्टेसन भुटानको !

१५ साउन, काठमाडौं । नेपालको पहिले भू–उपग्रह भनिएको ‘नेपालीस्याट–१’ले पृथ्वीको परिक्रमा गर्न थालेको गत असार २ गते एक वर्ष बित्यो । यो स्याटेलाइट प्रक्षेपण भएकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले नै ‘नेपाल अन्तरीक्ष युगमा प्रवेश …

सम्बन्धित सामग्री

लमहीमा चार्जिङ स्टेसन सञ्चालन

दाङ – पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही बसपार्कमा चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार एक करोड ५० लाखको लागतमा दुई वटा स्टेसन निर्माण गरिएको हो। चार्जिङ स्टेसनमा दैनिक ५ देखि १० वटा सवारीसाधनले सेवा लिने गरेका छन्। चार्जिङ स्टेशनले सहजता थपेको सवारी धनी विमल केसीले बताए। पूर्वमा बुटवल र पश्चिममा कोहलपरमा स्टेसन थियो।

चितवनमा २ चार्जिङ स्टेसन सञ्चालन

भरतपुर- चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो। जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेसन निर्माण गरिएको छ। मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ स्टेसनको काम अन्तिम चरणमा पुगेको छ। बसपार्कमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको प्राधिकरणका इञ्जिनियर सागर ज्ञवालीले जानकारी […]

सुर्खेतमा चार्जिङ स्टेसन निर्माण गरिँदै

विद्युतीय सवारी चार्जका लागि सुर्खेतमा चार्जिङ स्टेसन निर्माण थालिएको छ ।नेपाल विद्युत प्राधिकरणले वीरेन्द्रनगर नगरपालिकास्थित बसपार्क क्षेत्रमा चार्जिङ स्टेसन निर्माण सुरु गरेको हो । यो कर्णाली प्रदेशको पहिलो चार्जिङ स्टेसन हुनेछ । नेपालभर ५१ स्थानमा चार्जिङ स्टेसन निर्माण गर्ने नेपाल विद्युत प्राधिकरणको लक्ष्य छ । सोहीअनुसार सुर्खेतमा पनि दुई वटा चार्जिङ स्टेसन निर्माण गर्न लागिएको […]

बर्दिबासमा रेल्वे स्टेसन बनाउन दिँदैनौ : स्थानीयवासी

ब्रोडजेग रेल्वेको पूर्वाधार निर्माण आयोजनाले बर्दिबासमा जग्गा अधिग्रहण गरेर रेल्वे स्टेसन बनाउने प्रक्रिया अगाडि बढाए पनि स्थानीयवासीले स्टेसन बनाउन नदिने चेतावनी दिएका छन् ।स्थानीयवासीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी बर्दिबास जस्तो सानो ठाउँमा रेल्वे स्टेसन बनाउँदा थप भिडभाड र होहल्ला हुने भएकाले स्टेसन बनाउन नदिने घोषणा गरेका हुन् । बर्दिबास कै सेरोफेरोमा सरकारी जग्गा प्रसस्त हुँदाहुँदै बस्तीको बीचमा स्टेसन बनाउँदा धेरै ठूलो असर पर्ने स्थानीयको ठहर छ ।रेल्वे स्टेसन बन्ने पक्का भएपछि

राजमार्गमा चार्जिङ स्टेसन बनाउदै विद्युत प्राधिकरण

काठमाडौं, ४ मंसिर । नेपाल विद्युत प्राधिकरणले राजमार्गहरुमा चार्जिङ स्टेसन बनाउन सुरु गरेको छ । प्राधिकरणले मुख्यमुख्य राजमार्गका ३२ ओटा स्थानमा ५० ओटा चार्जिङ स्टेसन बनाउन शुरु गरेको बताइएको छ । एशियाली विकास बैङ्कको आर्थिक सहयोगमा गत वर्षदेखि चार्जिङ स्टेसन निर्माण गर्न शुरु गरिएको हो । प्राधिकरणले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन निर्माण गर्न […]

छ महिनाभित्र चार्जिङ स्टेसन

नेपाल विद्युत् प्राधिकरणले गत वर्ष निर्माण सुरु गरेको ५० वटा चार्जिङ स्टेसन छ महिनाभित्र सम्पन्न गरिने भएको छ । प्रमुख राजमार्गका ३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण भइरहेका छन् । प्राधिकरणले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन निर्माण गरिएको हो । प्राधिकरणका अनुसार स्टेसन रहने स्थानको पहिचान गरिएको छ । चार्जर मेसिन खरिदको सम्झौता भइसकेको छ । हाल स्टेसनमा विद्युत् लाइन पु-याउने काम भइरहेको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भने, “स्टेसनमा विद्युत् लाइन पु-याउने

थप पाँच सय चार्जिङ स्टेसन बनाइँदै

नेपाल विद्युत् प्राधिकरणले थप पाँच सयवटा चार्जिङ स्टेसन निर्माण गर्नेभएको छ । स्टेसन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन शुक्रबार सूचना सार्वजनिक गरेको छ । प्राधिकरणले राजमार्ग, बसपार्क, सपिङ मल, सिनेमा भवन, शिक्षण संस्था, अस्पताल, होटल, रेस्टुरेन्ट एवं अन्य सार्वजनिक स्थलमा चार्जिङ स्टेसन निर्माण गर्न चाहनेलाई सम्पर्क गर्न आह्वान गरेको हो ।स्टेसन निर्माण निजी तथा सार्वजनिक संस्थासँगको सहकार्यमा निर्माण गरिने प्राधिकरणले जनाएको छ । पाँच सयवटा चार्जर जडान गर्ने योजनासहित जग्गा प्राप्तिको सूच

चिनियाँ अन्तरिक्षयात्री नयाँ स्टेसन ‘तियान्हे’ जाँदै

एजेन्सी। चिनियाँ अन्तरिक्षयात्री आगामी महिना अन्तरिक्षको नयाँ स्टेसन जाने भएका छन्। तीन महिने अन्तरिक्ष अभियानमा तीन सदस्यीय टोली आगामी महिना जान लागेका हुन्। नयाँ स्टेसन ‘तियान्हे’ सबैभन्दा ठूलो अन्तरिक्ष स्टेसन हो। उक्त यात्रामा कोको सहभागी हुने छन् र कुन मितिमा सुरु हुनेछ भन्नेबारे चीनले खुलाएको छैन। तर, अर्को महिना हुने भनिएको अन्तरिक्षयात्रामा पुरुषमात्रै हुने छन्।

चिनियाँ अन्तरिक्षयात्री नयाँ स्टेसन ‘तियान्हे’ जाँदै

एजेन्सी। चिनियाँ अन्तरिक्षयात्री आगामी महिना अन्तरिक्षको नयाँ स्टेसन जाने भएका छन्। तीन महिने अन्तरिक्ष अभियानमा तीन सदस्यीय टोली आगामी महिना जान लागेका हुन्। नयाँ स्टेसन ‘तियान्हे’ सबैभन्दा ठूलो अन्तरिक्ष स्टेसन हो। उक्त यात्रामा कोको सहभागी हुने छन् र कुन मितिमा सुरु हुनेछ भन्नेबारे चीनले खुलाएको छैन। तर, अर्को महिना हुने भनिएको अन्तरिक्षयात्रामा पुरुषमात्रै हुने छन्।