राजमार्गमा चार्जिङ स्टेसन बनाउदै विद्युत प्राधिकरण

काठमाडौं, ४ मंसिर । नेपाल विद्युत प्राधिकरणले राजमार्गहरुमा चार्जिङ स्टेसन बनाउन सुरु गरेको छ । प्राधिकरणले मुख्यमुख्य राजमार्गका ३२ ओटा स्थानमा ५० ओटा चार्जिङ स्टेसन बनाउन शुरु गरेको बताइएको छ । एशियाली विकास बैङ्कको आर्थिक सहयोगमा गत वर्षदेखि चार्जिङ स्टेसन निर्माण गर्न शुरु गरिएको हो । प्राधिकरणले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन निर्माण गर्न […]

सम्बन्धित सामग्री

देखापढी विजिनेश न्यूज

काठमाडौं। विद्युत प्रसारण लाइनका लागि भारतसहित त्रिपक्षीय सम्झौतामा पहल गर्न नेपाल र बंगलादेश तयार भएका छन्। तीन जीवन र चार निर्जीवन लघुबीमा कम्पनीलाई लाइसेन्स दिने बीमा समितिले निर्णय गरेको छ। चार्जिङ स्टेसन निर्माण तथा सञ्चालनका लागि नेपाल विद्युत प्राधिकरण र सशस्त्र प्रहरीबीच सम्झौता भएको छ। दसैँ–तिहार सुपथ मूल्य पसल भदौ अन्तिमदेखि खुल्नेछ।

सशस्त्र प्रहरीले सञ्चालन गर्ने गरी चार्जिङ स्टेसन बनाउँदै विद्युत प्राधिकरण

सशस्त्र प्रहरी बल नेपाल र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा संचालन र सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाईहरुमा इन्डक्सन चुलोको प्रयोगमा सघाउ पुर्याउने सम्बन्धी सम्झौता भएको छ । गैर नविकरणीय उर्जा घटाई नविकरणीय उर्जा खपत बढाउने उद्देश्यले सो सम्झौता गरिएको हो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाल विद्युत प्राधिकरणका...

५० वटा चार्जिङ स्टेसन निर्माणको ठेक्का अलपत्र, के गर्दैछ चिनियाँ कम्पनी ?

देशभर ५० स्थानमा विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण गर्न सरकारले अघि बढाएको आयोजना अलपत्र परेको छ । प्रारम्भिक चरणमा सातवटै प्रदेशमा न्यूनतम ५० वटा चार्जिङ स्टेसन बनाउने लक्ष्यसहित सरकारले गत आर्थिक वर्ष २०७६/७७ मै अध्ययन पूरा गरेर ठेक्का समेत लगाइसकेको थियो ।तर, ठेक्का सम्झौता भएको ७ महिना वितिसक्दा समेत हालसम्म परियोजना रहने स्थानको यकिन हुन सकेको छैन । २०७७ चैत ३१ गते नेपाल विद्युत प्राधिकरण अन्तर्गतको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाले चीनको जीयाङ्सु प्रान्तस्थित वाङवाङ न्य