मोरङ जिसस गठनमा चार दलको गठबन्धन - Naya Patrika

चार राजनीतिक दलले जिल्ला समन्वय समिति (जिसस)मोरङको निर्वाचनका लागि गठबन्धन गरेका छन् । स्थानीय तह नियमनका लागि समन्वयकारी भूमिका खेल्ने जिल्ला समन्वय समितिको निर्वाचनका लागि एमाले, माओवादी केन्द्र, संघीय समाजवादी...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

जिसस रुपन्देहीमा काँग्रेसलाई साना दलको साथ

जिल्ला समन्वय समिति रुपन्देहीको निर्वाचनको लागि  नेपाली काँग्रेसलाई साना दलहरूले साथ दिने भएका छन् । आगामी असार ४ गते हुने चुनावमा काँग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी, जनता प्रगतिशील पार्टीबीच गठबन्धन हुने भएको हो । नेकपा एमाले भने एक्लै निर्वाचन लड्ने भएको छ । जिल्ला समन्वय समितिको चुनावका लागि ३२ मतदाता रहेका छन् । जितको लागि १७ मत आवश्यक पर्ने छ । काँग्रेस नेतृत्वको गठबन्धनसँग २० मत रहेको छ । यो गठबन्नधन कायमै रहेमा काँग्रेसको जित निश्चित रहेको छ ।  काँग्रेससँग १४, लोसपासँग

जिसस कैलालीको निर्वाचनमा पाँच दलीय गठबन्धनतर्फ लागे गोपाल हमाल

जिल्ला समन्वय समिति कैलालीको निर्वाचनमा निर्णायक मानिएका धनगढी उप महानगरपालिका मेयर गोपाल हमालले काँग्रेस माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट उम्मेदवार बनेकालाई भोट हालेका छन् ।जिल्ला समन्वय समितिका नेतृत्वका लागि कैलालीमा सत्तारुढ तीन दलको गठबन्धन र नागरिक उन्मुक्ति पार्टी तथा एमालेको गठबन्धन बनेको थियो ।सत्तारुढ गठबन्धनतर्फ मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय निलम्बनमा परेपछि दुवै गठबन्धनको मतभार १२–१२ थियो । यस्तो अवस्थामा स्वतन्त्र उम्मेदवारी दिएर धनगढी उपमहानगरप

जिसस दार्चुलामा गठबन्धन विजयी

जिल्ला समन्वय समिति दार्चुलामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धन दलको तर्फबाट प्रमुखमा नेपाली काँग्रेसका महादेव बडू (कश्यप) र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अमर सिंह ठगुन्ना विजयी भएका हुन् ।

जिसस दार्चुलामा गठबन्धन विजयी

जिल्ला समन्वय समिति दार्चुलामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धन दलको तर्फबाट प्रमुखमा नेपाली काँग्रेसका महादेव बडू (कश्यप) र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अमर सिंह ठगुन्ना विजयी भएका हुन् ।

जिल्ला समन्वय समिति चुनाव: कांग्रेस–समाजवादीविरुद्ध माओवादी–एमाले गठबन्धन

जिल्ला समन्वय समिति निर्वाचनको लागि नेपाली कांग्रेस–नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र– नेकपा एमालेले गठबन्धन गरी उम्मेदवारी दर्ता गराएका छन्। योसँगै यसअघि स्थानीय तह चुनावमा जिल्लैभरि तालमेल गरेको माओवादी–समाजवादी गठबन्धन टुटेको छ। जिसस निर्वा...

जिसस सुर्खेतमा एमाले माओवादी तालमेल

सुर्खेत-सत्ता गठबन्धनको सहमति तोड्दै जिल्ला समन्वय समिति सुर्खेतको निर्वाचनमा नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच तालमेल भएको छ ।२७ गते हुने समन्वय समिति निर्वाचनका लागि एमाले र माओवादीले तालमेल गरेर उमेद्वारी दर्ता गराएका हुन् । एमालेले समन्वय प्रमुख र चार सदस्य तथा माओवादीले उपप्रमुख र दुई सदस्यमा उमेद्वारी दिएका छन् । सत्ता गठबन्धन दलको प्रदेशस्तरीय […]

जिसस ललितपुरको प्रमुखमा काँग्रेस र उपप्रमुखमा माओवादी निर्विरोध निर्वाचित

पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको सोमबारको निर्देशनअनुसार ललितपुरमा जिल्ला समन्वय समिति गठनमा गठबन्धन दलहरूबीच तालमेल भएको छ । गठबन्धनमा रहेका दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच प्रमुख, उपप्रमुखदेखि विभिन्न ‘क्लस्टर’का सदस्य पदमा तालमेल भएको हो । सोहीअनुसार सबै पदमा उम्मेदवार दर्ता भएको छ ।तालमेल गर्दा गठबन्धनका यी दुई दलको स्पष्ट बहुमत पुग्ने भएपछि नेकपा एमालेबाट कुनै पदमा उम्मेदवारी नै परेन । उम्मेदवारी नपरेपछि काँग्रेस जिल्ला कार्यसमिति ललितपुरका सहसचिवसमे

जिससमा तालमेलका लागि पोजिसन पत्ता लगाउने सत्तागठबन्धनको निर्णय

पाँचदलीय सत्तारूढ गठबन्धनले जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनमा तालमेलका लागि गठबन्धन दलको पोजिसनसम्बन्धी विवरण तयार गर्ने भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको निर्वाचन तयारी तथा अनुगमन समितिको मंगलबार...