भारतीय विद्यालयमा बम भएको इमेल प्राप्त, विद्यार्थी त्रसित

एजेन्सी, १२ मंसिर । भारतको दक्षिण दिल्लीको डिफेन्स कालोनी क्षेत्रमा रहेको भारतीय विद्यालयमा बम भएको सूचनाले त्रसित बनेको छ । तर, स्थानीय प्रहरी, बम डिस्पोजल टोली र कुकुर टोली घटनास्थलमा पुगेर विद्यालय खाली गराएर पूरै विद्यालयमा छानबिन गरेको थियो । हालसम्म भने विद्यालयमा बम फेला परेको छैन । प्रहरीको साइबर टोलीले इमेलसँग सम्बन्धित जानकारी संकलन […]

सम्बन्धित सामग्री

जापानी सांसदको कार्यालयमा आक्रमण गर्ने चेतावनी

जापानको संसदीय अधिकारीहरूले एक धार्मिक सङ्गठनका एक सदस्यले आफ्नो कार्यालय मास्ने धम्कीसहितको इमेल सन्देश प्राप्त भएको बताएका छन् । अधिकारीहरूका अनुसार ती इमेलहरू बुधबार राति संसद्को माथिल्लो र तल्लो सदन दुवैको वेबसाइटमा पठाई शुक्रबार दिउँसो सांसदको कार्यालयमा बम विष्फोट हुने चेतावनी दिइएको थियो । जापानको सरकारी प्रसारक एनएचकेका अनुसार ती इमेलमा संसद् भवनबाट सडकको विपरीत …

किन खोसियो न्यायाधीश खतिवडाको ‘लेटर बम’ न्यायाधीशहरुको हातबाट

काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध न्यायाधीश ईश्वर खतिवडाले आन्दोलनकारी न्यायाधीशहरुलाई लेखेको राजनीतिक प्रकृतिको इमेलले थप विवाद उत्पन्न गरेको छ । उनले अमेरिकाबाट पठाएको करिब चार पृष्ठको इमेल चार–पाँचजना न्यायाधीशले पालैपालो पढेपछि एकजनाले सबैलाई ‘म सुनाउँछु’ भन्दै पढ्न थालेका थिए। तर, अन्य न्यायाधीशहरुले कराएर नपढ्न भनेपछि  विभिन्न न्यायाधीशहरुका हातमा पुगेको त्यो पत्र एकजना […]

अल कायदाको नामबाट इन्धिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई बमले उडाउने धम्की

नयाँ दिल्लीस्थित इन्धिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई बमले उडाउने धम्की प्राप्त भएको छ । धम्कीपछि विमानस्थलमा सुरक्षा बढाइएको छ । एक अधिकारीका अनुसार अल कायदा सरगनाको नामबाट धम्कीसहितको इमेल प्राप्त भएको हो । एयरपोर्ट अपरेसन कन्ट्रोलले शनिबार यसबारे जानकारी दिएको थियो ।करणवीर सूरी उर्फ मोहम्मद जलाल र उनकी पत्नी शैली शारा उर्फ हसीना आइतबार सिंगापुरबाट भारत आइरहेका छन् । उनीहरु १ देखि ३ दिनमा विमानस्थलमा बम लगाउने तयारीमा छन् । डिआइजीका अनुसार हालै यिनै नाम र डिटेलसहित यस्तै धम्कीसहित सन्दे