जापानी सांसदको कार्यालयमा आक्रमण गर्ने चेतावनी

जापानको संसदीय अधिकारीहरूले एक धार्मिक सङ्गठनका एक सदस्यले आफ्नो कार्यालय मास्ने धम्कीसहितको इमेल सन्देश प्राप्त भएको बताएका छन् । अधिकारीहरूका अनुसार ती इमेलहरू बुधबार राति संसद्को माथिल्लो र तल्लो सदन दुवैको वेबसाइटमा पठाई शुक्रबार दिउँसो सांसदको कार्यालयमा बम विष्फोट हुने चेतावनी दिइएको थियो । जापानको सरकारी प्रसारक एनएचकेका अनुसार ती इमेलमा संसद् भवनबाट सडकको विपरीत …

सम्बन्धित सामग्री

१५ लाख मानिसले शरण लिएको रफाहमा आक्रमण गर्ने इजरायलको चेतावनी, तोक्यो समयसीमा

इजरायलले हाल १५ लाख प्यालेस्टाइनीले शरण लिइरहेको रफाह शहरमा आक्रमण गर्ने चेतावनी दिएको छ ।

पाकिस्तानी तालिबानद्वारा थप आक्रमण गर्ने चेतावनी

पाकिस्तानी तालिबान समूहले थप आक्रमण गर्ने चेतावनी दिएको छ । पाकिस्तानको कराचीमा रहेको प्रहरी मुख्यालयमा भएको आत्मघाती आक्रमणलगत्तै तालिबानले थप आक्रमणको चेतावनी दिएको हो । तालिबान समूहले शुक्रवार राति कराचीमा गरेको आक्रमणमा तीन सुरक्षाकर्मीसहित चार जनाको ज्यान गएको थियो । तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले विज्ञप्ति नै निकालेर थप आक्रमणको चेतावनी दिएको हो । विज्ञप्तिमा सुरक्षा निकायले निर्दोष कैदीलाई फर्जी मुठभेडमा मारिएको भन्न रोक्नुपर्ने अन्यथा भविष्यमा हुने आक्रमण अझ गम्भीर हुने उल्लेख गरिएको स...

अमेरिकी सभामुख पेलोसीले ताइवान भ्रमण गरे सैन्य हमला गर्ने चीनको चेतावनी

चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेमा सैन्य आक्रमण गर्ने चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले अमेरिकी सभामुखले ताइवानको भ्रमण गरेमा त्यो आगोसँग खेलेसरह हुने चेतावनी दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ । चीनले यसअघि पनि पटक–पटक पेलोसीले ताइवानको भ्रमण गरेमा कडा जवाफ दिने र यसको जिम्मेवार अमेरिका नै हुने चेतावनी दिइसकेको छ । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले चीनले न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई सैन्य उक्साहटका साथ जवाफ दिन सक्ने बताएका...

युक्रेनको राजधानीमा आक्रमण गर्ने रुसी सेनाको चेतावनी

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेको १३औं दिन हुँदा रुसी सेनाले युक्रेनको राजधानी किभमा आक्रमण गर्ने चेतावनी दिएको छ । युक्रेनका विभिन्न शहरमा आक्रमण जारी राखेकै बेला राजधानी किभमा पनि आक्रमण गर्ने चेतावनी दिएको हो । साेमबार युक्रेनी शहरहरूलाई लक्षितगरि रुसी सेनाले हवाई स्थल र समुद्रबाट आक्रमण गरेका छन । जसका कारण कयौंको हताहती भएको […]

रुस-युक्रेन युद्ध : किएभमा आक्रमण गर्ने चेतावनी

एजेन्सी – रुसले अब युक्रेनको राजधानी किएभमा आक्रमण गर्ने चेतावनी दिएको छ। युक्रेनमाथि आक्रमण सुरु गरेको छैटौँ दिन मङ्गलवार रुसले राजधानी किएभमा, हमला गर्ने चेतावनी दिएको हो। रुसी चेतावनीमा किएभ ‘लक्षित हमला’ गर्ने भनिएको बीबीसीले जनाएको छ। समाचारहरुमा किएभतर्फ रुसी बख्तरबन्दका गाडीको लामो लस्कर लागेका तस्बिर सार्वजनिक भएका छन्। रुसले लगातार आक्रामण गरिराखेको छ। मंगलबारसम्म […]

मध्यरातमा युक्रेनका राष्ट्रपतिकाे सम्बाेधन : शत्रुले राजधानीमै आक्रमण गर्दैछन्

युक्रेनका राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले अबको केही घण्टामै रुसले राजधानी किएभमा आक्रमण गर्ने चेतावनी दिँदै कठिन रातपछि पक्कै पनि नयाँ बिहानी आउने बताएका छन् ।

आज काबुल विमानस्थलमा अर्को आक्रमण हुनसक्छ: जो बाइडन

अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा एक अर्को आक्रमण हुनसक्ने चेतावनी दिएका छन्। आइतबार अर्थात आज उक्त हमला हुनसक्ने अमेरिकी कमान्डरले जानकारी दिएको बाइडनले बताएका छन्।...

काबुल विमानस्थलमा आक्रमण गर्ने चेतावनी

अमेरिका र बेलायतले काबुल विमानस्थलबाट टाढा बस्न आफ्ना नागरिकलाई चेतावनी दिएका छन्। त्यसैगरी सुरक्षा चुनौतीका कारण त्यही नघुम्न पनि आग्रह गरिएको छ। बुधबार दुबै देशले एकपछि अर्को निर्देशिका जारी गरेका हुन्।