अल कायदाको नामबाट इन्धिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई बमले उडाउने धम्की

नयाँ दिल्लीस्थित इन्धिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई बमले उडाउने धम्की प्राप्त भएको छ । धम्कीपछि विमानस्थलमा सुरक्षा बढाइएको छ । एक अधिकारीका अनुसार अल कायदा सरगनाको नामबाट धम्कीसहितको इमेल प्राप्त भएको हो । एयरपोर्ट अपरेसन कन्ट्रोलले शनिबार यसबारे जानकारी दिएको थियो ।करणवीर सूरी उर्फ मोहम्मद जलाल र उनकी पत्नी शैली शारा उर्फ हसीना आइतबार सिंगापुरबाट भारत आइरहेका छन् । उनीहरु १ देखि ३ दिनमा विमानस्थलमा बम लगाउने तयारीमा छन् । डिआइजीका अनुसार हालै यिनै नाम र डिटेलसहित यस्तै धम्कीसहित सन्दे