विद्युत् गृहमा मृत्यु भएकाको परिवारलाई गाउँपालिकाको राहत

जुम्ला – हिमा गाउँपालिकाले विद्युत् गृह भाँसिदा मृत्यु भएका तीन जनाको परिवारलाई एकलाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ। गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले मृतकका परिवारलाई तत्काल राहतस्वरूप एक लाख रकम दिने निर्णय गरेको बताएका हुन्। घटनाको स्थलगत अनुगमनपछि बसेको कार्यपालिकाको बैठकले क्षतिग्रस्त विद्युत् गृहको निर्माणका लागि प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ। प्रमुख […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभा : पर्वतको जलजला घटनाका पीडितलाई राहत माग

काठमाडौँ,२४ साउन । प्रतिनिधिसभाको आजको बैठकमा सांसद पदम गिरीले पर्वत जिल्लाको जलजला–७ धाइरिङ, धारापानीमा सोमबार विद्युत् प्राधिकरणको लापरबाहीका कारण स्थानीय सीता केसीको मृत्यु भएको जानकारी गराउँदै उनको परिवारलाई क्षतिपूर्तिको माग गरेका छन् । बैठकको सुरुमै सभामुखसँग समय माग गरी सांसद गिरीले भने, “विद्युत् प्राधिकरणको लापरबाही र असावधानीका कारण ११ केपिए प्रसारण विद्युत् गाउँमा पस्दा ५० […]

विद्युत् गृह भासिँदा मृत्यु भएकाको परिवारलाई गाउँपालिकाले १ लाख राहत दिने

शनिबार जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, गाउँपालिकाका अध्यक्षसहितको टोलीले पहिरो गएको क्षेत्रको स्थलगत अवलोकन गरेको थियो ।

पावर हाउसमा ज्यान गुमाएकाका परिवारलाई गाउँपालिकाको राहत

जुम्ला : हिमा गाउँपालिका १ आचार्य लिहीमा पहिरोले विद्युत् गृह भाँसिदा मृत्यु भएकाका परिवारलाई स्थानीय तहले एकलाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ।शुक्रवार घटनास्थलको अवलोकनपछि गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले मृतकका परिवारलाई तत्काल राहतस्वरूप एक लाख रकम दिने निर्णय गरेको बताएका हुन्। अध्यक्ष शाहीका अनुसार घटनाको स्थलगत अनुगमन गरिसकेपछि बसेको कार्यपालिकाको बैठकले यस्तोे निर्णय गरेको हो। बैठकले क्षतिग्रस्त विद्युत् गृहको निर्माणका लागि प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय पनि

करेन्ट लागेर मृत्यु भएकाका परिवारलाई पाँच लाख राहत

गुल्मी : करेन्ट लागेर मृत्यु भएका मदाने गाउँपालिका–१ का १८ वर्षीय विक्रम राउतको परिवारलाई पाँच लाख रुपैयाँ प्रदान गर्ने सहमति भएको छ।नेपाल विद्युत् प्राधिकरणले पीडित परिवारलाई राहत स्वरुप पाँच लाख रुपैयाँ प्रदान गर्ने सहमति भएको गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। साथै‚ प्राधिकरणमा करार कर्मचारी राख्दा पीडितको परिवारलाई प्राथमिकता दिन आग्रह गरिएको उनले बताइन्। प्रजिअ शर्माले बिजुलीका तारलाई व्यवस्थित गर्न पनि प्राधिकरणलाई निर्देशन दिएको बताइन्।प्रज