प्रतिनिधिसभा : पर्वतको जलजला घटनाका पीडितलाई राहत माग

काठमाडौँ,२४ साउन । प्रतिनिधिसभाको आजको बैठकमा सांसद पदम गिरीले पर्वत जिल्लाको जलजला–७ धाइरिङ, धारापानीमा सोमबार विद्युत् प्राधिकरणको लापरबाहीका कारण स्थानीय सीता केसीको मृत्यु भएको जानकारी गराउँदै उनको परिवारलाई क्षतिपूर्तिको माग गरेका छन् । बैठकको सुरुमै सभामुखसँग समय माग गरी सांसद गिरीले भने, “विद्युत् प्राधिकरणको लापरबाही र असावधानीका कारण ११ केपिए प्रसारण विद्युत् गाउँमा पस्दा ५० […]