‘विभूषण समिति’को सदस्यमा कलाकार श्रेष्ठ मनोनित

विशिष्ट कलाकार मदन दास श्रेष्ठ राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान पुर्याएका विशिष्ट व्यक्तित्वलाई विभूषित गर्न नेपाल सरकारबाट गठित समिति ‘विभूषण समिति’को सदस्यमा मनोनित भएका छन् । नेपाल सरकार, मन्त्रीपरिषदको हालै बसेको बैठकले श्रेष्ठलाई उक्त समितिको सदस्यमा मनोनित गरेको हो ।गृहमन्त्री अध्यक्ष रहने समितिमा श्रेष्ठ सहित अन्य ५ जना सदस्य समेत मनोनित भएका छन् । जसमा प्राध्यापक डा. भुषण श्रेष्ठ, गोबिन्द प्रसाद शर्मा, ओम प्रकाश महत्तो, नरबहादुर कडेल लगायत रहेका छन् ।राष्ट्रिय पदक, मेडलका अल

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश श्रेष्ठ भारत भ्रमणमा

काठमाडौं : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भारत भ्रमणमा गएका छन्। भारतका प्रधानन्यायाधीश डा.डी वाई चन्द्रहुडको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानन्यायाधीश श्रेष्ठ शनिबार नेपाल वायु सेवा निगको विमानमार्फत नयाँदिल्ली प्रस्थान गरेका हुन्। प्रधानन्यायाधीश श्रेष्ठ भारतीय सर्वोच्च अदालतको ७५ औं वार्षिकोत्सवमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए। उनका अनुसार प्रधानन्यायाधीश श्रेष्ठका साथमा उनकी पत्नी रोशनी अमात्य

दधिराज पुरस्कारबाट श्रेष्ठ र झा पुरस्कृत

दधिराज सुवेदी प्रतिष्ठान विराटगरले साहित्यकार भागीरथी श्रेष्ठ र पत्रकार धर्मेन्द्र झालाई पुरस्कृत गरेको छ। प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजित कार्यक्रममा श्रेष्ठ र झालाई पुरस्कृत गरेको हो।...

बूढो समय र बाबुराम श्रेष्ठ यात्री

साहित्यकार बाबुराम श्रेष्ठ यात्री कवितामा सरल शब्दसँग बगेका छन्। भाषा सरल नेपाली रहेको छ। कवितामा चुम्बकीय आकर्षण छ। पुस्तक पढेपछि पढिरहूँ लाग्छ। कवि बाबुराम श्रेष्ठ यात्रीको सफल साहित्य यात्राको कामना गर्दै विदा चाहन्छु।...

सुनार र श्रेष्ठ च्याम्पियन

समिरविल्सन सुनार र पेम्बा श्रेष्ठ पाँचौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगितामा मंगलबार च्याम्पियन बनेका छन्।...

एमसीसीविरुद्ध नारायणकाजी श्रेष्ठ सडकमा

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एमसीसीविरुद्ध सडकमा उत्रिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने भएपछि अहिले नयाँबानेश्वरमा भइरहेको विरोध प्रदर्शनमा नेता श्रेष्ठ पनि सहभागी भएका हुन् । माओवादीनिकट भ्रातृसंगठनसहितले बानेश्वरमा गरिरहेको विरोध प्रदर्शनमा नेता श्रेष्ठ सहभागी भएका हुन् । माओवादीले संशोधनपछि मात्र एमसीसी अनुमोदन गर्नुपर्ने […]

धितोपत्र बोर्डको सञ्चालकमा श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्य नियुक्त भएका छन् । यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएपछि बोर्डबाट हटेका थिए ।ढकालको ठाँउमा महासंघले श्रेष्ठलाई पठाएको छ । सदस्य श्रेष्ठ बिहीबारको बोर्ड बैठकमा सहभागी भएका छन् । श्रेष्ठ हाल साल्ट ट्रेडिङ कर्पोरेशनमा पनि सञ्चालक छन् ।

अमेरिकाका श्रेष्ठ आरटिएम पदमा निर्वाचित

नेपाली मुलका रामचन्द्र श्रेष्ठ कनेटिकट राज्यको ब्रान्फोड क्षेत्र नं ४ को आर टिएम पदमा निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा श्रेष्ठ डेमोक्रेटिक पार्टीका तर्फबाट विजयी भएका थिए ।  सिन्धुपाल्चोक चौताराका श्रेष्ठ २५ वर्षअघि क्यानाडा हुँदै अमेरिका पुगेका थिए । रेष्टुरेण्ट व्यवसायमा आबद्ध श्रेष्ठ परिवारका साथ ब्रान्फोर्ड बस्दै आएका छन् ।४ वर्ष अघिबाट डेमोक्रेटिक पार्टीमा सक्रिय रहेका श्रेष्ठले आफ्नो जितलाई नेपाली मुलका सबैको जित भएको बताएका छन् । भूगोल र संख्याका आधारमा ६ सिट रहेको सहरमा

प्राध्यापक ईश्वरीलाल श्रेष्ठ पुरस्कार पन्तलाई

२९ भदौ, काठमाडौं । प्राध्यापक ईश्वरीलाल श्रेष्ठ पुरस्कार २०७८ प्राध्यापक डाक्टर प्रेमराज पन्तलाई प्रदान गरिएको छ । प्राध्यापक ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने ईश्वरीलाल श्रेष्ठ पुरस्कार यस वर्षका लागि नेपालको वाणिज्य शिक्षाको उन्नयनमा योगदान पुर्‍याउनुहुने व्यवस्थापन संकायका पूर्व डिन तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर पन्तलाई एक कार्यक्रमका बीच प्रदान गरिएको हो । […]

आईएपीबीमा दृष्टि विशेषज्ञ श्रेष्ठ नियुक्त

इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइडनेस (आईएपीबी) मा दृष्टि विशेषज्ञ जुनु श्रेष्ठ नियुक्त भएकी छन् । दृष्टि विशेषज्ञको रूपमा नेपालका तर्फबाट पहिलो पटक श्रेष्ठ नियुक्त भएकी हुन् । भिजन २०२० र आईएपीबीको नीति तथा योजना म्यानेजरमा श्रेष्ठ नियुक्त भएकी हुन् । आईएपीबी विश्व स्वास्थ्य संगठनको आँखा स्वास्थ्य हेर्ने विभाग हो । यसको मुख्यालयको लन्डन छ । श्रेष्ठ नेपाल दृष्टि विशेषज्ञ सङ्घका कोषाध्यक्षसमेत हुन् ।

दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

गायक दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण भएपछि शरीरमा अक्सिजनको मात्र कम देखिएको कारण ह्याम्स अस्पताल भर्ना भएका श्रेष्ठ १६ दिनपछि  बिहीबार डिस्चार्ज भएका हुन् । श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएको गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । केही दिन घरमै आईसोलेसन बस्ने गरेर अस्पतालले श्रेष्ठलाई डिस्चार्ज गरेको पौडेलको भनाई रहेको छ ।डिस्चार्ज अघि उनको पुनः कोरोना परीक्षण समेत गरिएको थियो । जसको रिपोर्ट भने आउन भने बाँकी रहे