श्रममन्त्रीले भने : वैदेशिक रोजगारीका नाममा युवालाई ठग्ने युग समाप्त भयो

२६ असार, काठमाडौं । श्रम तथा रोगजार मन्त्री गोकर्ण विष्टले अब वैदेशिक रोजागारी र अन्य कुनै पनि बाहनामा नेपाली युवाहरुलाई ठग्ने युग समाप्त भएको बताएका छन् । वैदेशिक रोजगारीका नाममा ठगी गर्ने व्यक्ति र संस्थाहरुविरुद्ध सरकारले थालेको कारवाही नरोकिने र यसबाट सरकार पछि नहट्ने मन्त्री विष्टले प्रतिवद्धता जनाएका छन् । वैदेशिक …

सम्बन्धित सामग्री

दुई वर्षदेखि पाएनन् वैदेशिक रोजगार छात्रवृत्ति

वैदेशिक रोजगारी छात्रवृत्तिअन्तर्गत पाउनुपर्ने रकम नपाएको सर्लाहीका लाभग्राही परिवारले गुनासो गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार बोर्डबाट बर्सेनि पाउँदै आएको छात्रवृत्ति दुई वर्षदेखि नपाएको लाभग्राही निशान्त...

सर्लाहीमा लाभग्राहीले दुई वर्षदेखि पाएनन् वैदेशिक रोजगार छात्रवृत्ति

वैदेशिक रोजगारी छात्रावृत्तिअन्तर्गत पाउनुपर्ने रकम नपाएको सर्लाहीका लाभग्राही परिवारले गुनासो गरेका छन्।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार बोर्डबाट बर्षेनी पाउँदै आएको छात्रावृत्ति दुई वर्षदेखि नपाएको लाभग्राही निसान्त धिमालले...

वैदेशिक रोजगारी सम्बन्धी विज्ञापन कम्पनीको वेबसाइटमा अनिवार्य राख्नुपर्ने

१६ फागुन, काठमाडौं । वैदेशिक रोजगारी सम्बन्धी विज्ञापन राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित भएपछि अब म्यानपावर कम्पनीको वेबसाइटमा समेत अनिवार्य राख्नु पर्ने भएको छ । वैदेशिक रोजगार विभागले सोमबार एक सूचना प्रकाशित गर्दै यस्तो व्यवस्थाबारे जानकारी गराएको हो । विभागका अनुसार इजाजत प्राप्त संस्थाबाट हुने वैदेशिक रोजगार सम्बन्धी विज्ञापन ‘अटो अप्रुभ’ हुने व्यवस्था गरिएको छ । […]

‘वैदेशिक रोजगार बोर्ड खारेज हुनुपर्छ’

काठमाडौँ- भक्तपुरमा आज आयोजित कार्यक्रमका सहभागीहरूले वैदेशिक रोजगार बोर्ड खारेज गर्नुपर्ने माग राखेका छन् । कानून अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) ले मानव बेचबिखन तथा बाल संरक्षणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐन कानूनको व्यवस्थाबारे जानकारी दिन आयोजित अभिमुखीकरणमा सहभागीहरूले मानव तस्करीको मुख्य कारण वैदेशिक रोजगारी बनिरहेको र यही कारण बोर्ड खारेज गर्नुपर्ने बताएका हुन् । […]

वैदेशिक रोजगारी ठगी कसुरका फरार प्रतिवादी पक्राउ

बागलुङ : वैदेशिक रोजगारी ठगी कसुरमा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय बागलुङले वैदेशिक रोजगारी ठगी कसुरमा बागलुङ १२ अमला चौरका ४२ वर्षीय प्रकाश शर्मालाई पक्राउ गरेकाे हाे।शर्मालाई वैदेशिक रोजगार न्यायाधीकरणको इजलास काठमाण्डौंबाट २०७७ चैत १७ गते एक वर्ष ५ महिना कैद र एक लाख ५० हजार जरिवाना फैसला सुनाइएको थियो।फैसला सुनाइएका फरार प्रतिवादी घरमै लुकेर बसेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार घरबाटै उनलाई पक्राउ गरेको हाे।पक्राउपछि उनला

अब अनलाइनबाटै वैदेशिक रोजगार सम्बन्धी कल्याणकारी सेवाहरू पाइने

वैदेशिक रोजगारी सम्बन्धी कल्याणकारी सेवाहरू अब अनलाइनबाटै पाइने भएको छ । वैदेशिक रोजगार बोर्डका अध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार कल्याणकारी सूचना प्रणाली कार्यविधि २०७८ स्वीकृत गरेसँगै कल्याणकारी सेवाहरु अनलाइनबाटै हुने व्यवस्था गरिएको हो ।  यससँगै वैदेशिक रोजगारमा गई समस्यामा परेका नेपाली श्रमिकलाई प्रदान...

वैदेशिक रोजगारी : कात्तिकमा गए ५५ हजार, कतार नेपालीको पहिलो रोजाइ

काठमाडौं : वैदेशिक रोजगारीका लागि एक महिनामै हजारौं नेपाली विदेशिएका छन्।कात्तिक महिनामा नै ५५ हजार नेपालि विदेशिएका हुन्।कोरोना संक्रमणबाट थलिएको वैदेशिक रोजगारी कात्तिकदेखि फेरि पुरानै लयमा फर्कने संकेत देखिएको छ।वैदेशिक रोजगार व्यवसायी महासंघका अनुसार पछिल्लो समय विदेशमा नयाँ कामदारको माग कोरोना संक्रमण हुनुअघिको भन्दा बढेको छ।वैदेशिक रोजगार विभागले कात्तिकमा खाडी र मलेसियालगायत अन्य देशमा रोजगारीका लागि ५४ हजार ९ सय १८ जना नेपाली विदेशिएको जानकारी दिएको छ।विभागले विदेशमा कामदा

वैदेशिक रोजगारी : दैनिक एक हजार श्रमिक विदेसिँदै

कोरोना महामारीका कारण शून्यमा झरेको वैदेशिक रोजगारी लयमा फर्कन थालेको छ । दसैँपछि वैदेशिक रोजगारीमा जानेको संख्या निकै बढेको छ । वैदेशिक रोजगार विभागका निर्देशक तथा प्रवक्ता कमल ज्ञवालीले वैदेशिक रोजगारीमा जानेको संख्या दिनदिनै बढिरहेको बताए । उनका अनुसार विदेशबाट नेपाली कामदारको माग बढ्न थालेपछि श्रम स्वीकृति लिने र वैदेशिक रोजगारीका लागि उड्नेको संख्या बढ्न थालेको हो ।विभागले मातहतका ७ वटा कार्यालयमार्फत वैदेशिक रोजगार निम्ति श्रम स्वीकृति दिँदै आएको छ । जसमध्ये ६ वटा कार्यालयले पुनः श्रम स्वी

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

कोरोनाका कारण निकै प्रभावित वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्कन लागेको देखिएको छ । कोरोना महामारी शुरू भएपछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ह्वात्तै घटेको थियो । तर, पछिल्लो समय वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दै गएको छ ।वैदेशिक रोजगार विभागबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार गत असारदेखि नै वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दै गएको देखिएको छ । गत असारमा २० हजार ६५८ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । साउनमा २५ हजार ४२८ र

सामान्य बन्दै वैदेशिक रोजगारी

काठमाडौं, असोज १२ । कोरोनाका कारण निकै प्रभावित वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्कन लागेको देखिएको छ । कोरोना महामारी शुरू भएपछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ह्वात्तै घटेको थियो । तर, पछिल्लो समय वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार […]