वैदेशिक रोजगारी छात्रावृत्तिअन्तर्गत पाउनुपर्ने रकम नपाएको सर्लाहीका लाभग्राही परिवारले गुनासो गरेका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार बोर्डबाट बर्षेनी पाउँदै आएको छात्रावृत्ति दुई वर्षदेखि नपाएको लाभग्राही निसान्त धिमालले...