जबराले विद्रोही न्यायाधीशहरुलाई यसरी गलाए

काठमाडौं, २ मंसिर । सर्वोच्च अदालतको गतिरोध हेर्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बर्हिगमन विना सुचारु नहुने जस्तो देखिएको थियो । नेपाल बार एशोशिएसन नै राजीनामाको अल्टिमेटमसहित विरोधमा उत्रियो । ४ पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीशहरुको फोरम राजीनामाको मागसहित उत्रिए । बहालवाला १८ न्यायाधीश नै विद्रोहमा उत्रिए । उनीहरुले इजलास नै बहिष्कार गरे । जबरा एक्लो जस्तो […]

सम्बन्धित सामग्री

सर्वोच्चको फूलकोर्टले गोलाप्रथा टुंगो लगाएपछि अधिकांश न्यायाधीश काममा फर्कने

काठमाडौं, २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले डाकेको फूलकोर्ट बैठकमा १८ जना न्यायाधीश उपस्थित भएका छन् । विद्रोही पक्षका १३ सहित फरक धारका ५ न्यायाधीश पनि सहभागी छन् । बैठकले गोलाप्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूची बनाएको छ । प्रधानन्यायाधीश जबराले गोलाप्रथा गरी मुद्दा हेर्ने थिती बनाएर सहमति निकाल्न […]

प्रधानन्यायाधीश जबरा विस्तारै आक्रामक

काठमाडौं, १ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा झन् आक्रामक बनेका छन् । नेपाल बार एशोशिएसनको आन्दोलन र विद्रोही न्यायाधीशहरुको एकसाथको आक्रामक कदमपछि रक्षात्मक बन्दै आएका जबरा आक्रामक देखिएका हुन् । जबराले २९ मंसिरमा विज्ञप्तिमार्फते् वार्ताको आव्हान गरेका थिए । उनले बारलाई वार्ताको प्रस्ताव गरेका थिए । विद्रोही न्यायाधीशहरुलाई पनि छलफलका लागि बोलाएका थिए । […]

प्रधानन्यायाधीश जबरा राजीनामा दिन बाहेक सबै विकल्पमा छलफल गर्न तयार

काठमाडौं, २३ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफु राजीनामा दिने बाहेक सबै विकल्पमा छलफल गर्न तयार रहेको सन्देश विद्रोही न्यायाधीशहरु समक्ष पठाएका छन् । सर्वोच्च अदालततकै न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको राजीनामा मागेर बेन्च बहिस्कारमा उत्रिएका छन् । उनीहरुले बन्दी प्रत्यक्षिकरणको मुद्दा बाहेक अरु मुद्दा नहेर्ने सर्त राख्दै आएका छन् । तर, प्रधानन्यायाधीश जबराले भने न्यायालयलाई […]

प्रधानन्यायाधीशको इच्छा अनुसार विद्रोही न्यायाधीशले गठन गरे वार्ता समूह

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग वार्ता गर्न विद्रोही न्यायाधीशहरुले वार्ता समूह गठन गरेका छन्। प्रधानन्यायाधीश जबराको इच्छा अनुसार नै विद्रोही न्यायाधीशहरुले वार्ता समूह गठन गरेको बताइएको छ। प्रधानन्यायाधीश जबराले न्यायाधीश मनोज शर्मामार्फत वार्ताको लागि प्रस्ताव गरेको स्रोतले जनाएको छ। ‘प्रधानन्यायाधीशले नै सानो समूहसँग कुरा गर्ने इच्छा राखेका हुन्,’ स्रोत…