सर्वोच्चको फूलकोर्टले गोलाप्रथा टुंगो लगाएपछि अधिकांश न्यायाधीश काममा फर्कने

काठमाडौं, २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले डाकेको फूलकोर्ट बैठकमा १८ जना न्यायाधीश उपस्थित भएका छन् । विद्रोही पक्षका १३ सहित फरक धारका ५ न्यायाधीश पनि सहभागी छन् । बैठकले गोलाप्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूची बनाएको छ । प्रधानन्यायाधीश जबराले गोलाप्रथा गरी मुद्दा हेर्ने थिती बनाएर सहमति निकाल्न […]