प्रधानन्यायाधीशको इच्छा अनुसार विद्रोही न्यायाधीशले गठन गरे वार्ता समूह

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग वार्ता गर्न विद्रोही न्यायाधीशहरुले वार्ता समूह गठन गरेका छन्। प्रधानन्यायाधीश जबराको इच्छा अनुसार नै विद्रोही न्यायाधीशहरुले वार्ता समूह गठन गरेको बताइएको छ। प्रधानन्यायाधीश जबराले न्यायाधीश मनोज शर्मामार्फत वार्ताको लागि प्रस्ताव गरेको स्रोतले जनाएको छ। ‘प्रधानन्यायाधीशले नै सानो समूहसँग कुरा गर्ने इच्छा राखेका हुन्,’ स्रोत…

सम्बन्धित सामग्री

‘सहिद’माथि विभेद

२०५८ फागुन २६ गतेदेखि १८ दिन अपहरण परेका प्रावि हरिगातिनाका २४ वर्षीय शिक्षक तिलकराम नेपालीलाई विद्रोही माओवादीका कार्यकर्ताले ‘मृत्युदण्ड’ दिनुअघि अन्तिम इच्छा सोधे।...

द्वन्द्व पीडितको व्यथा : जसको पढ्ने इच्छा भएन पूरा

रोल्पा - २०५८ सालमा तत्कालीन विद्रोही पक्ष माओवादीले आफ्ना श्रीमान् तिलकराम नेपालीलाई २४ वर्षको उमेरमा १८ दिन अपहरण गरी लिबाङ बजार नजिकै हत्या गरेपछि मीना नेपालीले कलिलै उमेरमा एकल जीवन बिताउनुपर्यो । लिबाङ नजिकै हरिगातिनामा कार्यरत शिक्षक रहेका श्रीमानको चैतमा हत्या हुँदा मीनाको गर्भमा रहेकी छोरी ममता अहिले स्नातक तहको अध्ययन गर्दैछिन् । छोराले विज्ञान सङ्कायबाट स्नातक तह उत्तीर्ण गरिसकेका छन् । आर्थिक अभावका कारण छोरीको स्टाफ नर्स पढ्ने सपना पूरा गर्न नसकेको मीनाको गुनासो छ । ‘छोरीको नर्सिङ प...