काठमाडौं, १ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा झन् आक्रामक बनेका छन् । नेपाल बार एशोशिएसनको आन्दोलन र विद्रोही न्यायाधीशहरुको एकसाथको आक्रामक कदमपछि रक्षात्मक बन्दै आएका जबरा आक्रामक देखिएका हुन् । जबराले २९ मंसिरमा विज्ञप्तिमार्फते् वार्ताको आव्हान गरेका थिए । उनले बारलाई वार्ताको प्रस्ताव गरेका थिए । विद्रोही न्यायाधीशहरुलाई पनि छलफलका लागि बोलाएका थिए । […]