बंगलादेशमा भेटियो यति सानो गाई, एकाएक बन्यो सेलिब्रेटी

बंगलादेशमा नयाँ सेलिब्रेटी गाईलाई हेर्न आजकल दैनिक मानिसहरुको भीड लाग्छ । रानी नामको यो २३ वर्षीय भुटानी गाई केवल ५१ सेन्टिमिटर अग्लो छ र यसको तौल २८ केजी मात्रै छ । बंगलादेशमा लकडाउन हनुका बाबजुद चरिग्रामस्थित ढाकाबाट नजिक रहेको फार्ममा यस गाईलाई हेर्न १५ सय व्यक्ति पुगिसकेका छन् । यस फार्मका व्यवस्थापक हसन हाउलाडरले रानीलाई विश्वको सबैभन्दा सानो गाईका रुपमा दर्ता गर्न गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा निवेदन दिइसकेका छन् । ‘मैले यति सानो गाई कहिल्यै देखेको थिइँन,’ गाई हेर्न

सम्बन्धित सामग्री

चीनमा सात हजार वर्ष पुरानो दुर्लभ बोतल भेटियो

मध्य चीनको हेनान प्रान्तस्थित सिनझेङ सहरमा पेइलिगाङ साइटमा सात हजार वर्षभन्दा पुरानो एउटा दुर्लभ प्रकारको बोतल फेला परेको छ। यसबाट पुरातत्वविद्हरूलाई चीनमा आफ्नै प्रकारको सबैभन्दा पुरानो कलाकृति उपलब्ध भएको छ।सानो मुख र चुच्चो फेद भएका असामान्य आकारका बोतलहरू याङसाओ संस्कृतिको प्रतिनिधि कलाकृतिहरूमध्येको एक हो यी घरका स्थान, खरानीका खाडल र गाड्ने स्थानमा फेला परेका छन्।पानी ल्याउने भाँडा, मदिरा बनाउने कन्टेनर वा गाड्ने वस्तु मानिने गरी तिनीहरूको कार्यसम्बन्धमा विभिन्न राय आएका छन्।चाइनिज एकेडेमी

८ महिनापछि भेटियो अन्तरीक्षमा हराएको गोलभेँडा

२६ मंसिर, काठमाडौं । अन्तरीक्षमा गोलभेँडा सँग सम्बन्धित एउटा रहस्य सुल्झिएको छ । गत मार्च महिनामा अन्तरीक्षमा फलाइएका गोलभेँडालाई काटिँदै थियो । त्यहीँ बेला एउटा गोलभेँडा हरायो । अन्तरीक्षयात्री फ्रेंक रुबियोको साथबाट उक्त गोलभेँडा हराएको थियो । अन्ततः करिब ८ महिनापछि उक्त सानो गोलभेँडाको अवशेष फेला पारिएको छ । अन्तराष्ट्रिय स्पेस स्टेशनमै उक्त गोलभेँडा फेला […]

भेटिएको ज्याक र हराएको नयाँ पुस्ता

विस्तारै ज्याकलाई बिर्सने प्रयास गर्दैथिएँ। तर लगभग एक महिनापछि राति ८ बजेतिर ज्याक आफैं घर आइपुगेछ। घरबाट फोन आयो, ज्याक भेटियो !

दुईवटा ‘पृथ्वीजस्तै ग्रह’ भेटिए, नयाँ मल्टी–प्लानेट सिस्टम भेटियो

नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्भे स्याटेलाइट मार्फत् अन्तरिक्षमा एक मल्टीप्लानेट सिस्टम (बहुग्रह प्रणाली) भेटिएको छ । यो सिस्टम पृथ्वीभन्दा केवल ३३ प्रकाश वर्ष टाढा छ । यसमा पृथ्वीको आकारका दुई ग्रह रहेका छन् ।यो मल्टीप्लानेट सिस्टमको केन्द्रमा एउटा सानो र चिसो एम–ड्वार्फ तारा छ जसको नाम हो HD 260655 । एमआईटीका खगोलविदका अनुसार यसमा पृथ्वीका आकारका दुई ग्रह पनि छन् । खोजकर्ताका अनुसार यो ग्रहमा बस्न लायक छैन किनभने यसको कक्ष निकै कसिलो छ । जसका कारण यसको तापक्रम अलि बढी नै छ । तापक्रम

एक सय वर्षमा पाँचौ पटक भेटियो हिँड्ने माछा, के भन्छन् वैज्ञानिक ?

अष्ट्रेलियाको कमनवेल्थ साइन्टिफिक एण्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेशन (CSIRO) का वैज्ञानिकले दुर्लभ माछाको प्रजाति पत्ता लगाएका छन् । हिँड्न सक्नु यो माछाको विशेषता हो । यसको नाम ‘पिंक ह्याण्डफिस’ हो । यो माछा करिब २२ वर्षअगाडि तस्मानियाको तटमा सन् १९९९ मा देखिएको थियो । यो माछा एक सय वर्षअगाडि पहिलोपटक भेटिएको थियो । त्यसपछि अहिलेसम्म पाँचौँ पटक भेटिएको छ । के हो ह्याण्डफिस ? यो माछाको प्रजाति एंगलरफिस समूहमा पर्छ । यो आकारमा सानो हुन्छ । यसको स–साना हातहरु हुन्छन्

संविधान बनेपछि नाकाबन्दीको सामना गर्याैँ, तर राष्ट्रियतामा झुकेनौँ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणपछि भारतले गरेको नाकाबन्दीको सामना गरेको भए पनि राष्ट्रियतासँग कुनै सम्झौता नगरेको बताएका छन्। संविधान दिवसको अवसरमा एमालेले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘संविधान निर्माणलगत्तै त्यसको कार्यान्वयनका लागि हामीले सरकारको नेतृत्व पायौँ। कति संविधान च्यात्ने र जलाउने जस्ता असहनीय गतिविधि पनि भए। देशमा दिपावली र खुसियाली भएको थियो। तर, यसतर्फ दुखी हुने सानो तत्व पनि भेटियो। त्यसलाई पुल दिएर ०७२ सालमा हामीले नाका

जंगलमा दाँत र केशसहितको ‘बोक्सीको सिसी’ भेटियो

लन्डन, (एजेन्सी) । हालै ४८ वर्षीय ‘क्रिस ल्यान्गस्टन’ नामक एक व्यक्तिले बेलायतमा आफ्नो घरनजिकको जंगलमा घुम्ने क्रममा एउटा अनौठो सानो सिसी फेला पारेका छन् । साउथवेस्ट न्युज सर्भिसका अनुसार जंगलको एक छेउमा रहेको फुटेका भाँडाकुँडाहरूको थुप्रोमा उनले तरल पदार्थमा मानव दाँत र केश डुबाएको अवस्थामा सो सिसी फेला पारेका हुन् । पहेंलो रंगको सो तरल […]

जंगलमा दाँत र केशसहितको ‘बोक्सीको सिसी’ भेटियो

लन्डन, एजेन्सी । हालै ४८ वर्षीय क्रिस ल्यान्गस्टन नामक एक व्यक्तिले वेलायतमा आफ्नो घर नजिकको जंगलमा घुम्ने क्रममा एउटा अनौठो सानो सिसी फेला पारेका छन् । साउथवेस्ट न्युज सर्भिसका अनुसार जंगलको एक छेउमा रहेको फुटेका भाँडाकुडाहरुको थुप्रोमा उनले तरल पदार्थमा मानव दाँत र केश डुबाएको अवस्थामा सो सिसी फेला पारेका हुन् । पहेँलो रंगको सो […]

भेटियो  सूर्यभन्दा तीन गुणा ठूलो तर सबैभन्दा सानो ब्ल्याक होल

खगोलविद्ले पृथ्वीको सबैभन्दा नजिकको एउटा ब्ल्याक होल खोजेका छन् । यो सानो ब्ल्याक होल पृथ्वीबाट करिब १५०० प्रकाश वर्ष टाढा छ ।  यसलाई युनिकर्न (Unicorn ) नाम दिइएको छ ।   यो  ब्ल्याक होल मोनोसेरोस ( Monoceros ) तारामण्डलमा  स्थित छ । यसको द्रव्यमान सूर्यभन्दा तीन गुना बढी छ । खोज टिमका टिम लिडर थरिङ्डु जयसि...

कुकुरको पेटमा के थियो ?

बेलायतमा रोको नामक चार वर्षे कुकुरलाई लगातार बान्तापछि हतारहतार स्थानीय पशु अस्पताल पुर्याइयो । केही खान नमानेको उक्त कुकुरको एक्सरे गर्दा सानो आन्द्रामा चारकुने वस्तु अड्किएको भेटियो ।